• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:58:37+05:45305820266 2026-06-04T12:58:37+05:45000000Thu, 04 Jun 2026 12:58:37 +0545Thu, 04 Jun 2026 12:58:37 +0545Asia/Kathmandu630_305806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000037Asia/Kathmandu 620266-12Jun+0545 305806Asia/Kathmandu3730pm06p, 0000006ThursdayAsia/Kathmandu3737 262026000000 k620264 3012Asia/Kathmandu 0458ffAsia/KathmanduThu, 04 Jun 2026 12:58:37 +0545Asia/Kathmandu62026-06-04T12:58:37+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:58:37 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 58f ( '305806Asia/Kathmandu3730pm06p' === $3026pAsia/Kathmandu || '1780557217' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:58:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:58:37 +05456 $120630 ? 305806Asia/Kathmandu() : 305806Asia/Kathmandu() + (58630) ( 12Asia/Kathmandu30_2026p305820266( '120630_2026ff37Asia/Kathmandu30' ) * 12+05451780557217R_04_thEC+05454Thuth ); } 58f ( '062637qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:58:37'; } $305806Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05455806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780557217+0545C' ) : 4p_305806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu305806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05455806Asia/Kathmandu( '620264', $305806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:58:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:58:37 +05456 $04pm30Asia/Kathmandu305806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:58:37 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कक्षा १० पढ्दै गर्दा ट्युसन पढाउने सरसँग प्रेम गर्न पुगेछु, मेरो कोठामै हामीबीच यौ’नसम्पर्क हुने गथ्र्यो

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in मनोरञ्जन, रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

१० कक्षा पढ्दै गर्दा ट्युसन पढाउने सरसँग प्रेम गर्न पुगेछु । त्यो बेला म १६ वर्षकी थिएँ । उहाँ मेरो घरमा ट्युसन पढाउन आउनु हुन्थ्यो । प्रत्येक दिन जसो मेरो कोठामै हामीबीच यौनसम्पर्क हुने गथ्र्यो । सरलाई मेरो परिवारका सबैले अत्यन्तै आदर गर्नुहुन्थ्यो र मेरो पढाईको सम्पूर्ण जिम्मा उहाँलाई नै दिनु भएको थियो । उहाँ विवाहित भएकाले हामीबीच यस्तो सम्बन्ध होला भनेर उहाँहरु कल्पना पनि गर्नसक्नु भएन । म उहाँको घर पनि गइरहन्थें । उहाँको परिवार ठिक चलिरहेकाले हामी हाम्रो सम्बन्धका विषयमा क्लियर थियौं । त्यसैले तनाव बिना यो विश्वासको फाइदा उठाइरह्यौं ।

आजभोलि म विदेश आएकी छु । अहिले आएर मलाई त्यो सम्बन्ध केवल सामान्य यौनसम्बन्ध मात्र थिएन, मेरो हकमा त्यो पहिलो प्रेम रहेछ भन्ने थाहा भयो । यसले मलाई बेलाबखत झस्का दिइरहन्छ । म अरुसँग प्रेम गर्न सकिरहेकी छैन । बरु पुनारो घट्नालाई सम्झेर पश्चाताप लाग्न थालेको छ । किनभने म उहाँसँग विवाह गर्न सक्तिन र उहाँले पनि त्यो समयलाई त्यहीँ छाडेर अघि बडिसक्नु भएको छ । अब पश्च्यताप गरेर पनि अर्थ छैन । मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने होला ? रोजी, काठामान्डौं । हालः अस्ट्रेलिया

तपाईको सानो उमेरमा प्रेममा परिसक्नुभएको रहेछ । जीवनमा टिन एज (किशोरी अवस्था) मा अर्थात १९ बर्ष भन्दा कम उमेरमा बिपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । यस उमेरमा हामीलाई धेरै कुरा थाहा हुँदैन । कुनै कुरा थाह नभइ बसेको माया नै सायद माया हो । तर हामी समाजिक प्राणी हौं । समाजका आफ्नै नियम छन् ।

तपाईंले माथि यो सम्बन्धलाई प्रेम हो भन्नु भयो । तर सँगै पश्च्याताप लागेको पनि बताउनु भयो । प्रेममा पश्च्यताप हुँदैन । जब तपाईंलाई त्यो नभएको भए हुन्थ्यो भन्ने लाग्छ, के बुझ्नु पर्छ भने त्यो प्रेम नभएर यौवनको आकर्षण मात्रै हो । सित्तैमा पाएको आकर्षक सामग्री केटाकेटीले खेल्दा जुन उन्मुक्ति अनुभव गर्छन्, सायद तपाईं त्यही उन्मुक्तिमा हुनुहुन्थ्यो । त्यसैकारण ती घटनाको सम्झना आउँछ । साथै अहिले पश्च्यताप पनि हुन्छ ।

कसैप्रति आकर्षण र वास्तविक प्रेम सम्वन्ध फरक कुरा हुन । यस उमेरमा भएका तपाईका घट्ना अस्वाभाविक होइनन् । तर प्रेम र यौनका गतिबिधिहरुमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्ड अनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । यस अन्तर्गत आफ्ना ब्यक्तिगत मापदण्ड बनाउन सकिन्छ । प्रेम र यौन बारे आफैले पनि एकपटक गम्भीर भएर सोचेमा अगाडि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ । सामान्यरुपमा सोच्दा पनि हामीले अहिलेको सूचना प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं । आफ्ना राम्रा पक्षमा गौरब गर्न छोडेका छौं । तिनलाई बचाइराख्न सकिरहेका छैनौ । तर संसारका नराम्रा कुरा हामीले छिटो ग्रहण गरिरहेका हुन्छौं । एकछिन गम्भीर भएर नियालौ त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो बिद्यमान ज्ञानको भण्डार बढाउँदै लैजाने होइन र ?

जहाँसम्म पुराना घट्नाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाई मात्र एक्लो हुनुहुन्न । यो उमेरमा भर्जिनिटी (कुमारित्व) गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ नै । त्यसमाथि पनि भविष्य सँगै विताउन नसक्ने पुरुषसँग यस्तो सम्वन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरु पनि छन् । तर अन्य धेरै घटना जस्तै पहिलो यौन सम्बन्ध आफूले खोजे जस्तै मान्छेसँग हुन्छ भन्ने छैन ।

तपाईले त्यस घट्नाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो । मनोबिज्ञानका हिसाबले आफ्नो पुरानो घट्नालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अगाडि बढ्नु हो । यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घट्ना रोक्नुभयो भने यसलाई शिक्षाको रुपमा नै मान्नुपर्ने हुन्छ । घट्ना दोहोर्‍याइरहृयो भने मात्र समस्या बढ्दै जान्छ ।

मानव सभ्यताको उचाई प्राप्त गरेको अमेरिकामा पनि मानिसहरुमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ । धेरैजसो अमेरिकीले नयाँ बर्षको तिम्रो एजेण्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति बिगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने बाचा गरेको अनुसन्धानले देखाएका छन ।

टिन एज केही खतरनाक हुने भएकोले यस उमेरलाई पश्चातापको भूमरीमा धकेल्नुबाट जोगाउनेहरु पछि लभ सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन । केटा मानिसहरुले कुनैबेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेम प्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन । उनीहरुले त्यसरी मौका पाएका युवतीसँग यौन सम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ ।

तर धेरैजसो युवतीहरुको हकमा भने छिटो कसैलाई बिश्वास गरेर यौन सम्पर्क गरेकोमा दुख प्रकट गर्ने गरेका छन । त्यसमाथि पनि पछि सँगै जीवन विताउन नसकेको व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरुलाई बढी पश्चाताप हुने गरेको छ । केटाहरु क्याजुअल सेक्स मन पराउँछन ।

अल्पकालिन सम्वन्ध मन पराउँछन । तर केटीहरु जीवन बिताउन केटाहरुसँग दीर्घकालिन प्रतिबद्धता चाहन्छन । केटाहरु सेक्सपछि लभ गर्नेखालका हुन्छन भने केटीहरु लभपछि सेक्स चाहन्छन । केटीहरु यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन । किनकि बच्चा जन्माउनु, हुर्काउनु र उनीहरुसँग समय बिताउनु केटी मान्छेका लागि जैविक, भावनात्मक र प्रजनन्जन्य कुरा हुन जान्छ । सिद्धान्ततः केटाहरुले चाहेमा एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन ।

अर्थात केटी मान्छेको यस धर्तीमा भूमिका नै बेग्लै छ । तैपनि कहिलेकाँही केटी मान्छेहरु कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फँस्ने गर्छन र भर्जिनिटी गुमाउने गर्छन । भर्जिनिटी र प्रजनन् केटी मान्छेका लागि जीवनका दुई महत्वपूर्ण सम्पत्ति हुन । यी दुई चीज गुमाउँदा केटी मान्छेहरुलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ ।

भर्जिनिटी गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन् क्षमता गुमाउँदा ठूलो निराशा । यो स्वाभाविक हो । समयक्रमसँगै सकिने प्रजनन् क्षमता र भर्जिनिटी टार्न सकिदैन । तर गलत मान्छेबाट भर्जिनिटी तोड्ने काम रोक्न सकिन्छ । बिगतका घट्नाप्रति पश्चाताप गरिरहने भन्दा पनि बिगतको त्यस्ता घट्नाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध संभावनातर्फ केन्दि्रत हुने गर्नुहोस । निरन्तर आइरहने पश्चातापबाट बच्न मनोबिद्हरुसँग सम्पर्क गर्नुहोस ।

Previous Post

आज चैत १७ गते शुक्रबार, मौसम के कस्तो छ ? थाहा पाउनुस्

Next Post

वैशाख ७ गते शक्तीशाली सूर्य ग्रहण लाग्दै,यी २ राशिको चम्किनेछ भाग्य !

HoKhabar

HoKhabar

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k
Next Post

वैशाख ७ गते शक्तीशाली सूर्य ग्रहण लाग्दै,यी २ राशिको चम्किनेछ भाग्य !

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ४७ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In