HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सिइयो आफ्ना छोराछोरीलाई टिकटक प्रयोग गर्न दिदैनन

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ, समाचार, सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

विश्वमा सर्वाधिक लोकप्रिय बन्दै गएको चिनिया एप टिकटका सिइयो से जी च्युले नै आफ्ना छोराछोरीलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको खुलेको छ । एक कार्यक्रममा  उनले सो कुरा खुलाएका हुन् । तर उनले किन प्रयोग गर्न दिदैन् भन्ने बताएनन ।

टिकटका सिइयो से जी च्यु अमेरिकी संसद्बमा घेरिएका छन् । अमेरिकी कंग्रेसमा उपस्थित भएका संसदको तिखो प्रश्नको सामना गरेका छन् । चार घन्टासम्म चलेको सुनवाइमा अमेरिकी सांसदहरुले यस्ता धेरै प्रश्न सोधे जसको उत्तर टिकटकका सिइओले दिन सकेन् ।

आफ्ना प्रश्नहरुमा अमेरिकी सांसदहरुले टिकटक प्रयोगकर्ताहरूको डाटाको गोपनियता यसलाई चीनिया सरकासँग साझेदार गर्ने र एपको मनोवैज्ञानिक प्रभाव हरूमाथी प्रश्न उठाएका थिए । अमेरिकाले टिकटको अगाडि दुई विकल्प राखेको छ जसमा अमेरिकामा टिकटको व्यापार बेच्ने वा प्रतिबन्धको सामना गर्न तयार रहन भनिएको छ । अमेरिकी सांसदहरुले प्रश्न गरेपछि टिकटकका अधिकांश प्रश्नको जवाफ नपाएको बताएका छन् ।

Previous Post

हजुर को गोत्र थाहा छ ? थाहा छैन भने हेर्नुहोस

Next Post

बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k
Next Post

बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.