आफुलाई फिट राख्नको लागि महिलाहरुले अनेक मेहनत गर्ने गर्दछन् । तर, आफ्नो स्त’नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन्र खासै केहि पनि गरेको देखिदैन । स्त’न मसाज यौन सामथ्र्यको लागि मात्रै नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्ययनबाट खुल्न आएको छ ।
जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ।जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्तन मसाज गर्नु आवश्यक छ ।
कहिलेकाहीं स्त’नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन ।पछि त्यही गाँठो विस्तारै क्या’न्सरमा परिणत हुन्छ । नियमित स्त’न मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ ।
बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्त’न मसाज गर्नु बढी फाइदाजनक हुन्छ ।यस्तै, नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त’न माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने
स्तनलाई तौलिया राखेर हल्का तातो गनुहोस्, मसाजको मोशनलाई कम्तिमा ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ । हरेक दिन सुत्नु भन्दा पहिले १० देखि १५ मिनेट स्तन माड्नु लाभदायक हुन्छ ।
जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्त’न मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्त’नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन ।
पछि त्यही गाँठो विस्तारै क्या’न्सरमा परिणत हुन्छ । नियमित स्त’न मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ ।बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्त’न मसाज गर्नु बढी फाइदाजनक हुन्छ ।






Discussion about this post