मिथुन राशि धनु राशिमा बुधको गोचरका कारण मिथुन राशिका व्यक्तिहरुलाई लाभ मिल्नेछ। ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका व्यक्तिहरुलाई यस अवधिमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आउने नकारात्मकता हटेर प्रेम सम्बन्ध बलियो हुनेछ। यदि विवाहको लागि वर या कन्याको खोजीमा हुनुहुन्छ भने त्यो छिट्टै पूरा हुनेछ। राम्रो कुल खानदानको घरबाट विवाहको प्रस्ताव प्राप्त हुनेछ।
वृष राशि वृष राशिका व्यक्तिहरुलाई बुधको धनु राशिमा प्रवेशले लाभ मिल्नेछ। वृष राशिका व्यक्तिहरुको करियरमा प्रगति हुनेछ। यसका साथै यस राशिका मानिसहरुका लागि आर्थिक लाभको प्रबल सम्भावना रहेको छ। सन्ततिहरुदेखि निराश हुनुहुन्छ भने कुनै शुभ समाचार प्राप्त हुन् सक्छ।





Discussion about this post