• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:06:32+05:45300620266 2026-06-04T10:06:32+05:45000000Thu, 04 Jun 2026 10:06:32 +0545Thu, 04 Jun 2026 10:06:32 +0545Asia/Kathmandu630_300606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000032Asia/Kathmandu 620266-10Jun+0545 300606Asia/Kathmandu3230am06p, 0000006ThursdayAsia/Kathmandu3232 262026000000 k620264 3010Asia/Kathmandu 0406ffAsia/KathmanduThu, 04 Jun 2026 10:06:32 +0545Asia/Kathmandu62026-06-04T10:06:32+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:06:32 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 06f ( '300606Asia/Kathmandu3230am06p' === $3026pAsia/Kathmandu || '1780546892' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:06:32 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:06:32 +05456 $100630 ? 300606Asia/Kathmandu() : 300606Asia/Kathmandu() + (06630) ( 10Asia/Kathmandu30_2026p300620266( '100630_2026ff32Asia/Kathmandu30' ) * 10+05451780546892R_04_thEC+05454Thuth ); } 06f ( '062632qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:06:32'; } $300606Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546892+0545C' ) : 4p_300606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450606Asia/Kathmandu( '620264', $300606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:06:32 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:06:32 +05456 $04am30Asia/Kathmandu300606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:06:32 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

पानीमा खस्यो फोन , के गर्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हामीमध्ये धेरैले कुनै न कुनै बेला सोचेका छौं– अचानक मोबाइल फोन पानीमा खसेमा के गर्ने? ‘सेक्युर डाटा रिकोभरी’ले गरेको एक अध्ययनकाअनुसार २३ प्रतिशत मानिसहरुले फोनलाई सामान्य रुपमा पानीमा भिजाउने मात्रै नभएर फोनलाई ट्वाइलेटमै पनि खसाउने गरेका छन् ।

हुन त धेरै जसो फोनहरु अहिले ‘वाटर रेसिस्टेन्ट’ हुन्छन् । तर, यसको अर्थ ती फोनहरु पूर्ण रुपमा पानीबाट सुरक्षित नै हुन्छन् भन्ने हुँदैन् । लामो समयसम्म पानीमा रहेमा वा भिजेमा जुन सुकै फोन पनि बिग्रने अवस्था आउँछ ।

यस्तो अवस्था भएमा के गर्ने त? यसका लागि केही अपनाउ नै पर्ने उपायहरु छन्, जसले फोनभित्र पसेको पानीलाई निकाल्न वा फोनलाई सुख्खा बनाउन सहायता गर्छन् ।

एप्पल र स्यामसङले दिएको सुझाव

मोबाइल फोन उत्पादन गर्ने दुई ठूला कम्पनी एप्पल र स्यामसङले फोन पानीमा खसेमा वा भिजेमा के गर्ने भनेर केही उपायहरु नै दिएका छन् ।

एप्पलले फोन पानीमा भिजेमा वा खसेमा निम्न उपाय अपनाउन भनेको छ–
१. फोनलाई पानीबाट निकाल्ने, अफ गर्ने र नरम कपडाले त्यसलाई पुछ्ने
२. फोनको चार्जिङ पोर्टलाई तल पारेर फोनलाई विस्तारै झट्काउने
३. फोनलाई हावाको बहाव राम्रोसँग हुने सुख्खा ठाउँमा कम्पनीमा पाँच घण्टाका लागि राख्ने । चलिरहेको फ्यानलाई फोनको चार्जिङ पोर्टतर्फ फर्काएर राख्दा त्यसले केही सहायता गर्छ ।

एप्पले जस्तै स्यामसङले पनि उस्तै किसिमका उपायहरु फोन पानीमा खस्दा वा भिज्दा अपनाउन सुझाएको छ –
१. फोनलाई पानीबाट निकालेर अफ गरि सुख्खा कपडाले पुछ्ने
२. हावाको राम्रो बहाव भएको छाया पर्ने ठाउँमा फोनलाई राख्ने ।यी दुई उपायहरु अपनाइरहँदा कति बेरसम्म फोनलाई सुख्खा

ठाउँमा राख्ने भन्ने बारेमा भने स्यामसङले बताएको छैन् ।

यी उपायहरु त ठूला कम्पनीले सुझाव दिएका हुन् । यसबाहेक पनि अन्य केही उपायहरु अपनाउन सकिनछ ।

यदि फोन सिधैं पानीमा खसेको हो भने उल्लेख गरिएका उपायहरुबाटै सुरु गर्दा हुन्छ । तर, फोन अन्य किसिमका तरल पदार्थ (क्लोरिन मिरिएको स्वीमिङ पुलको पानी वा अन्य कुनै पेय पदार्थ) मा खसेको छ भने पहिले त्यसलाई सादा पानीले पकाल्नुपर्छ । त्यसपछि फोनलाई पुछेर अन्य उपाय अपनाउन सकिन्छ ।

सिलिका जेलले गर्न सक्छ सहायता

हामीले नयाँ विद्युतीय उपकरण किन्दा त्यसको प्याकेट भित्र सिलिका जेल पाउँछौं । धेरै जसो समयमा ख्यालै नगरि त्यसलाई फ्याकिदिने पनि गर्छौं । तर, यसले फोन भिजेको अवस्थामा सहायता गर्न सक्छ ।

यदि तपाईंको फोन पानीमा खसेको छ र तपाईंसँग पर्याप्त मात्रामा सिलिका जेल उपलब्ध छ भने त्यसले फोनलाई सुकाउन सहायता गर्न सक्छ । सेकेन्डह्याण्ड फोनको खरिद तथा बिक्री गर्ने कम्पनी गजेल्लले दिएको सुझावकाअनुसार यस्तो अवस्थामा निम्न उपाय अपनाउन सकिन्छ–

१. फोनलाई पानीबाट निकाल्ने र अफ गर्ने
२. फोनको बाहिरी भागलाई सुख्खा कपडाले पुछ्ने

३. फोनलाई ठूलो भाडामा राख्ने र त्यसलाई सिलिका जेलका दानाहरुले पूर्ण रुपमा छोपेर भाडाको ढक्कन लगाउने

यो प्रक्रियालाई कम्तीमा ७२ घण्टा अपनाउन गजेल्लले भनेको छ । त्यसपछि भने फोनलाई निकालेर अन गर्न सकिन्छ ।

यी उपायहरु बाहेक हाम्रै घरमा पाइने विभिन्न स्रोत र साधनको प्रयोगबाट पनि पानीमा खसेको फोनलाई सुकाउन सकिन्छ ।
यस्तो अवस्थामा चामल र अन्य किसिमका सुख्खा चिजहरुले सहायता गर्ने गर्छ ।

माथि उल्लेख गरिएकै जस्ता प्रक्रिया अपनाएर चामल, ओट्स, बाबरी फुलका दानालगायतका वस्तुहरुले फोनलाई छोपेर पनि सुकाउन सकिन्छ । तर, यसको गरिरहँदा फोनको चार्जिङ पोर्ट वा अन्य ठाउँबाट यी वस्तुहरु फोन नछिरुन भन्ने कुराको भने ख्याल राख्नुपर्ने हुन्छ ।

 

Previous Post

आईपीओ निष्कासन : ९ लाख ३७ हजार् लाई पर्ने आइपीओ आउँदै, थाहा पाउनुहोश कम्पनी कस्तो

Next Post

Apparently, Today Is Unofficially Elon Musk Day: Who Knew?

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

Apparently, Today Is Unofficially Elon Musk Day: Who Knew?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In