• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:02:52+05:45300220266 2026-06-04T10:02:52+05:45000000Thu, 04 Jun 2026 10:02:52 +0545Thu, 04 Jun 2026 10:02:52 +0545Asia/Kathmandu630_300206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000052Asia/Kathmandu 620266-10Jun+0545 300206Asia/Kathmandu5230am06p, 0000006ThursdayAsia/Kathmandu5252 262026000000 k620264 3010Asia/Kathmandu 0402ffAsia/KathmanduThu, 04 Jun 2026 10:02:52 +0545Asia/Kathmandu62026-06-04T10:02:52+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:02:52 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 02f ( '300206Asia/Kathmandu5230am06p' === $3026pAsia/Kathmandu || '1780546672' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:02:52 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:02:52 +05456 $100630 ? 300206Asia/Kathmandu() : 300206Asia/Kathmandu() + (02630) ( 10Asia/Kathmandu30_2026p300220266( '100630_2026ff52Asia/Kathmandu30' ) * 10+05451780546672R_04_thEC+05454Thuth ); } 02f ( '062652qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:02:52'; } $300206Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546672+0545C' ) : 4p_300206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu( '620264', $300206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:02:52 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:02:52 +05456 $04am30Asia/Kathmandu300206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:02:52 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

स्वास्थ्य लाभ चमत्कारी कालो मरीच, यस्ता छन् फाइदाहरू

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कालो मरीच संसारमा सबैभन्दा धेरै प्रयोग हुने मसला मध्ये एक हो। यसको स्वाद पिरो र हल्का मसलेदार हुन्छ, जसले धेरै परिकारको स्वाद बढाउँछ।  कालो मरीच स्वास्थ्यका लागि पनि निकै चमत्कारी मानिन्छ । यसमा शक्तिशाली औषधीय तत्त्वहरू छन्, जसका कारण आयुर्वेदमा धेरै रोगहरूको उपचारमा पनि यसको प्रयोग गरिन्छ।

स्वास्थ्य सुधारका लागि परापूर्वकालदेखि नै कालो मरीचको सेवन गरिँदै आएको छ । कालो मरीचको स्वास्थ्य लाभ धेरै अनुसन्धानहरूमा पुष्टि भएको छ र यसलाई धेरै समस्याहरूबाट राहत प्रदान गर्न प्रभावकारी मानिएको छ।

 

एन्टिअक्सिडेन्टको भण्डार कालो मरीचलाई शक्तिशाली एन्टिअक्सिडेन्टको भण्डार मानिन्छ। यी एन्टिअक्सिडेन्टहरूले फ्री रेडिकलको हानिकारक प्रभावहरूलाई शरीरमा पुग्नबाट रोक्छ। हेल्थलाइनको प्रतिवेदनका अनुसार प्रदूषण, चुरोटको धुवाँ र सूर्यको किरणजस्ता चिजको सम्पर्कले फ्री रेडिकलहरू उत्पन्न हुन सक्छ, जसले हृदयाघात र क्यान्सरजस्ता घातक रोगहरूको जोखिम बढाउन सक्छ। कालो मरीचमा पाइने पिपेरिनले शरीरलाई यी फ्री रेडिकलहरूबाट बचाउँछ र मानिसहरूलाई स्वस्थ राख्न मद्दत गर्छ।

मस्तिष्कका लागि फाइदाजनक : 
कालो मरीच हाम्रो मस्तिष्कका लागि निकै फाइदाजनक मानिन्छ । अध्ययनले कालो मरीचमा पाइने पिपेरिनले मस्तिष्कको कार्य क्षमतामा सुधार गर्ने देखाएको छ । विशेषगरी अल्जाइमर्स र पार्किन्सनजस्ता समस्या भएका मानिसहरूले कालो मरीचको सेवनले धेरै हदसम्म राहत पाउन सक्छन् । कालो मरीचले स्मरणशक्ति बढाउन सक्छ। यदि तपाईं आफ्नो स्मरणशक्तिलाई तीखो बनाउन चाहनुहुन्छ भने तपाईं एक निश्चित सीमा भित्र कालो मरीचको सेवन गर्न सक्नुहुन्छ। यसले लामो समयसम्म आफ्नो स्मरणशक्तिलाई तेजिलो राख्न मद्दत गर्छ।

रगतमा चिनी नियन्त्रण गर्छ :
धेरै अध्ययनहरूले कालो मरीचमा पाइने पिपेरिन एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा सुधार गर्न सक्छ। मरीचको सेवनले मधुमेहका बिरामीलाई ब्लड सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । अर्को अध्ययनमा, ८६ जना मानिसहरूलाई ८ दिनको लागि पिपेरिन र अन्य तत्त्वहरू समावेश गरिएको सम्मिश्रण दिइयो जसले उनीहरूको शरीरको इन्सुलिन संवेदनशीलतामा उल्लेखनीय सुधार ल्यायो। इन्सुलिन संवेदनशीलतामा सुधारको कारण चिनीको स्तर नियन्त्रणमा रहन्छ। तर, यस सम्बन्धमा अझै अनुसन्धान आवश्यक भने छ।

क्यान्सरको जोखिम कम गर्छ : 
कालो मरीचको सेवनले क्यान्सरको जोखिम पनि कम गर्छ । वास्तवमा, कालो मरीचमा एक सक्रिय तत्त्व हुन्छ जसले क्यान्सर कोशिकाहरूको वृद्धिलाई कम गर्न सक्छ। यसले क्यान्सर रोक्न मद्दत गर्न सक्छ। यसबाहेक कालो मरीचमा कोलेस्ट्रोल घटाउने गुण पनि हुन्छ । कोलेस्ट्रोल बढेको समस्याबाट पीडित व्यक्तिले कालो मरीचको सेवन गर्नुपर्छ । तर, यसअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

सुन्नेको कम गर्छ :
कालो मरीच हाम्रो शरीरको सुन्निने समस्या कम गर्न प्रभावकारी हुन्छ। यदि शरीरका विभिन्न भागहरूमा सुन्निने समस्या बढ्यो भने यसले गठिया, हृदय रोग र मधुमेह निम्त्याउन सक्छ। कालो मरीचमा पाइने तत्त्वहरूले शरीर सुन्निने समस्या कम गर्न मद्दत गर्दछ। यसले एलर्जी, दमलगायत धेरै रोगहरूको जोखिम कम गर्न सक्छ। यसले मौसमी एलर्जीबाट पनि धेरै हदसम्म राहत दिन्छ।

Previous Post

पाँच राशीका व्यक्तिलाई हिरा लगाउनु अशुभ, कहिले मिल्दैन सफलता,थाहा पाउनुहोश यी राशी

Next Post

जसकाे सेवन बाट बढी प्रोटिन हुने बहुगुणी झुसे करेला,यि अपत्यारिला फाइदाहरु

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

जसकाे सेवन बाट बढी प्रोटिन हुने बहुगुणी झुसे करेला,यि अपत्यारिला फाइदाहरु

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In