• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:16:42+05:45301620266 2026-06-04T12:16:42+05:45000000Thu, 04 Jun 2026 12:16:42 +0545Thu, 04 Jun 2026 12:16:42 +0545Asia/Kathmandu630_301606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000042Asia/Kathmandu 620266-12Jun+0545 301606Asia/Kathmandu4230pm06p, 0000006ThursdayAsia/Kathmandu4242 262026000000 k620264 3012Asia/Kathmandu 0416ffAsia/KathmanduThu, 04 Jun 2026 12:16:42 +0545Asia/Kathmandu62026-06-04T12:16:42+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:16:42 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 16f ( '301606Asia/Kathmandu4230pm06p' === $3026pAsia/Kathmandu || '1780554702' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:16:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:16:42 +05456 $120630 ? 301606Asia/Kathmandu() : 301606Asia/Kathmandu() + (16630) ( 12Asia/Kathmandu30_2026p301620266( '120630_2026ff42Asia/Kathmandu30' ) * 12+05451780554702R_04_thEC+05454Thuth ); } 16f ( '062642qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:16:42'; } $301606Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554702+0545C' ) : 4p_301606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451606Asia/Kathmandu( '620264', $301606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:16:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:16:42 +05456 $04pm30Asia/Kathmandu301606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:16:42 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

चम्किदै छन यि तीन रासी अशोज देखी बुधदेवले खोल्नेछ बन्द किस्मतको ताला : थाहा पाउनुहोश

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिष शास्त्रमा राशि र ग्रहहरुको ठूलो महत्व छ। जब कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्छन्, त्यसको असर सबै १२ वटै राशिहरुमा पर्छ। यो प्रभाव राम्रो वा नराम्रो दुवै हुन् सक्छ। ग्रहहरूको राजकुमार बुधले पनि हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। बुधलाई बुद्धि र व्यापारको दाता भनिन्छ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – कार्यव्यस्तता बढेर जानेछ । शारिरिक आरोग्यता अनुकूल रहनेछ। घरायसी खर्चको मात्रा केही बढेर जानेछ। पठनपाठनमा मध्यम फलदायी समय रहेको छ। सामाजिक कार्यमा अभिरुचि बढेर जानेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । आम्दानीका नयाँ स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जानेछ। अनावश्यक विवादमा पार्ने सम्भावना रहेकाले बोलीचालीमा विचार पुु¥याउनुपर्ने देखिन्छ। रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – सामान्य अस्वस्थताको सम्भावना रहेको छ । गर्न आँटेका काममा अनावश्यक बाधा अड्चनका साथै ढिलासुस्तीसमेत गराउने देखिन्छ। सन्तान एवं परिवारको चिन्ताले केही बढी नै पिरोल्नेछ । आत्मबल भने उच्च रहनाले कार्यक्षमतामा वृद्धि भएर जानेछ । बाह्रौँ बृहस्पतिका कारण पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा रुकावट आइपर्नेछन्। लेनदेन तथा नयाँ लगानी नगर्दा राम्रो हुने छ । महिनाको उत्तरार्धमा रोकिएका काम क्रमशः बन्दै जाने छन् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमे त बढेर जाला । प्रतिस्पर्धामा सफलता मिल्नेछ भने विवादमा जित गराउने छ । काममा आएका बाधाअड्च क्रमशः हट्दै जाने छन् । पठनपाठनमा गहिरो मन लाग्ने छ । रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्। आर्थिक पक्षका कामबाट राम्रो लाभ गराउला। सन्तान एवं परिवारको तर्फबाट सन्तोष मिल्नेछ। महिनाको उत्तरार्धमा आकस्मिक यात्रा एवं स्थान परिवर्तनको समेत सम्भावना रहेको छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – आर्थिक हानि – नोक्सानीको सम्भावना रहेकाले लेनदेनसम्बन्धी कारोबारमा विचार पु¥याउनुपर्नेछ । आँटेका काममा अनावश्यक विघ्नबाधा एवं ढिलासुस्ती गराउने देखिन्छ । शारीरिक आलस्यता केही बढेर जाला। नयाँ आम्दानीका स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जानेछ। धार्मिक एवं सामाजिक क्षेत्रमा अभिरुचि लाग्नेछ। अनावश्यक विवादमा पार्न सक्ने देखिएकाले बोलीवचनमा विचार पु¥याउनुपर्ला। दाम्पत्य सम्बन्धमा सामान्य खटपट पर्न जाने देखिन्छ। अध्ययन अध्यापनमा मन्द गतिले प्रगति हुने देखिन्छ भने महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर समेत मिल्ने छन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – कार्यव्यस्तता बढेर जानेछ। गर्न आँटेका काममा अनायासै नसोचेका बाधाअड्चन आइपर्नेछन्। सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्नेछ । यात्रा एवं सवारी चलाउँदा विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ। नजिकका साथीबाट विश्वासघात हुन सक्ने देखिएकाले सङ्गतमा विचार पु¥याउनुपर्नेछ । सन्तान एवं घरायसी झमेला केही बढ्ने देखिन्छ । पठपाठनमा सफलताको योग रहेको छ । महिनाको उत्तर ार्धमा स्थान परिवर्तन एवं आकस् ि मक यात्राको सम्भावना रहेको छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – सामान्य अस्वस्थताको सम्भावना रहेको छ। घरायसी खर्चको मात्रा केही बढेर जानेछ। सन्तान एवं परिवारको चिन्ताले केही बढी नै सताउला। आर्थिक हानि नोक्सानीको सम्भावना रहेकाले लेनदेनसम्बन्धी कार ोबारमा सावधानी अपनाउनुपर्नेछ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । धार्मिक एवं सामाजिक काममा भने अभिरुचि बढेर जानेछ। महिनाको उत्तर ार्धमा आर्थिक लाभ, रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर समे त मिल्ने छन् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – रोकिएका काम क्रमशः बन्दै जानेछन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। प्रतिस्पर्धामा सफलताको योग छ। दाम्पत्य सम्बन्ध बलियो भएर जाने छ। विवादमा जित तपाईंकै हुनेछ । महिनाको उत्तरार्धमा आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग छ। आर्थिक पक्षका कामबाट राम्रै सफलता मिल्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा समेत अभिरुचि बढेर जानेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – सफलताको महिना रहेको छ। सोचेका योजना सफल बन्नेछन्। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहने देखिन्छ। मनमा नयाँ जोश र जाँगर पलाएर आउनेछ । पठनपाठनमा मन्द प्रगति हुने देखिन्छ । प्रतिस्पर्धामा सफलताको योग रहेको छ । कार्यव्यस्तताका साथै आर्थिक सबलता अनुकूल रहला । नयाँ आम्दानीका स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो रहने छ। रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन् । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ। शारीरिक आरोग्यता अनुकूल रहने छ। रोकिएका काम क्रमशः बन्दै जाने छन् । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने छ। यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । सन्तान एवं परिवारको चिन्ताले केही बढी नै पिरोल्ने छ । लेनदेनसम्बन्धी आर्थिक कारोबारका साथै नयाँ लगानी अघि बढाउन अनुकूल समय रहेको छ । घरायसी खर्चको मात्रा केही बढेर जाला। महिनाको उत्तरार्धमा शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत बढेर जानेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार गर्नुपर्ने देखिन्छ। घरायसी समस्याले केही बढी नै पिरोल्ने देखिन्छ। खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको सामना गर्नुपर्ला । ठूला लगानी एवं नयाँ कारोबारको आरम्भ गर्नका लागि महिना उपयुक्त छैन । अनावश्यक विषयलाई लिएर विवादमा पार्न सक्ने देखिएकाले बोलीवचनमा ख्याल गर्नुपर्नेछ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव बढेर जान सक्ने देखिन्छ । पठनपाठनमा समेत अनावश्यक बाधाअड्चन आइपर्ने देखिन्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – मध्यम फलदायी महिना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जानेछ। रमाइलो यात्राका साथै मनोरञ्जनका अवसर मिल्नेछन् । आँटेका काममा आएका बाधा अवरोध क्रमशः हटेर जाने छन् । आकस् ि मक यात्रा एवं स्थान परिवर्तनको योग रहेको छ । पठनपाठनका साथै धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाला । महिनाको उत्तरार्धमा आर्थिक पक्षका काममा सफलता मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – मनोबल उच्च रहनाले कार्यक्षमतामा अभिवृद्धि भएर जानेछ। सामान्य चोटपटकको सम्भावना रहेकाले जोखिमपूर्ण काममा होसियारी अपनाउनुपर्ला । धैर्य एवं साहसले महìवपूर्ण काम बन्ने छन्। खर्च बढ्ने देखिएकाले आर्थिक अभावको स्थिति आउन सक्ने छ । दाम्पत्य सम्बन्धमा सामान्य विषयलाई लिएर खटपट पर्न सक्ने देखिन्छ। धार्मिक एवं सामाजिक काममा मन लाग्ने छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ला । पठनपाठनमा सफलताको योग रहेको छ।

Previous Post

आज कुशे औंसी,बाबुको मुख हेर्ने दिन

Next Post

आइतबार ३ जिल्लामा सार्वजनिक बिदा

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आइतबार ३ जिल्लामा सार्वजनिक बिदा

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ५ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In