• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:14:46+05:45301420266 2026-06-04T09:14:46+05:45000000Thu, 04 Jun 2026 09:14:46 +0545Thu, 04 Jun 2026 09:14:46 +0545Asia/Kathmandu630_301406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000046Asia/Kathmandu 620266-9Jun+0545 301406Asia/Kathmandu4630am06p, 0000006ThursdayAsia/Kathmandu4646 262026000000 k620264 3009Asia/Kathmandu 0414ffAsia/KathmanduThu, 04 Jun 2026 09:14:46 +0545Asia/Kathmandu62026-06-04T09:14:46+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:14:46 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 14f ( '301406Asia/Kathmandu4630am06p' === $3026pAsia/Kathmandu || '1780543786' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:14:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:14:46 +05456 $90630 ? 301406Asia/Kathmandu() : 301406Asia/Kathmandu() + (14630) ( 9Asia/Kathmandu30_2026p301420266( '90630_2026ff46Asia/Kathmandu30' ) * 09+05451780543786R_04_thEC+05454Thuth ); } 14f ( '062646qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:14:46'; } $301406Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543786+0545C' ) : 4p_301406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu( '620264', $301406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:14:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:14:46 +05456 $04am30Asia/Kathmandu301406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:14:46 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

भिटामिन पी कस्ता खानेकुरामा पाइन्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 

 

हाम्रो शरीरलाई स्वस्थ राख्न भिटामिन र मिनरल्सको आवश्यकता पर्छ । हामीले खानामार्फत यी तत्त्व पाउँछौँ । भिन्न प्रकारका भिटामिनले शरीरमा बेग्ला बेग्लै तरिकाले काम गर्छ र रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ । भिटामिन ए, बी, सी, डीलगायतका पौष्टिक तत्त्व हामीलाई हरेक दिन चाहिन्छ । अहिलेसम्म तपाईंले यी प्रमुख भिटामिनको नाम सुन्नुभएको त छ तर भिटामिन पी बारे पनि सुन्नुभएको थियो त ? सायद धेरै जनाले सुन्नु भएको छैन होला । आज तपाईंलाई भिटामिन पी के हो र यसले हाम्रो शरीरलाई कसरी फाइदा पुर्‍याउँछ भन्नेबारे जानकारी दिँदै छौँ । यसका साथै भिटामिन पी कस्ता खानेकुरामा पाइन्छ भनेर पनि बताउनेछौँ ।

हेल्थलाइनको रिपोर्ट अनुसार प्लान्ट कम्पाउन्ड्सका फ्लेवोनोइडलाई नै भिटामिन पी भनिन्छ । वास्तवमा यी भिटामिन होइनन् । यी एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेटरी गुण भएका फाइटोन्युट्रिएन्ट्सको एउटा वर्ग हुन् । यी सबै हाम्रा स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । फलफूल, सागसब्जी, चिया, कोको र वाइनमा विभिन्न प्रकारका फ्लेवोनोइड पाइन्छन् । फ्लेवोनोइड्लाई बायोफ्लेवोनोइड्सको रूपमा पनि चिनिन्छ ।

सन् १९३० मा वैज्ञानिकले पहिलो पटक सुन्तलाबाट फ्लेवोनोइड्सलाई निकालेका थिए । त्यति बेला यसलाई एक नयाँ प्रकारको भिटामिन मानियो । त्यसैले यसलाई भिटामिन पी नाम दिइयो । अब यो नामको प्रयोग गरिँदैन किनभने फ्लेवोनोइड भिटामिन होइन । फ्लेवोनोइड्स बोटबिरुवामा पाइन्छन् ।

स्वास्थ्यलाई फाइदा

फ्लेवोनोइडले विभिन्न प्रकारका स्वास्थ्य लाभ प्रदान गर्छ भन्ने गरिन्छ । यसले मुटुरोग, मधुमेह र अन्य रोगलाई रोक्न मद्दत गर्छ । फ्लेवोनोइड्सले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । यसले शरीरको फ्री रेडिकल्सको असरलाई कम गर्न मद्दत गर्छ । यी फ्री रेडिकल्सले तन्तुलाई खराब बनाउन सक्छ र यसले थुप्रै गम्भीर रोग निम्तिन सक्छ । थुप्रै अनुसन्धानमा के पाइएको छ भने फ्लेवोनोइड्सले हाम्रो मस्तिष्कको कोशिकाको रक्षा गर्न सक्छ र मस्तिष्कको स्वास्थ्यलाई वृद्धि गर्न सक्छ । फ्लेवोनोइड्सयुक्त खाना खाँदा टाइप टु मधुमेहको खतरालाई कम गर्न सक्छ । प्रतिदिन ३०० मिलिग्राम फ्लेवोनोइड खाँदा मधुमेहको खतरालाई पाँच प्रतिशतसम्म कम गर्न सकिन्छ ।

Previous Post

गर्भवती हुँदा के खाएमा छोरा जन्मन्छ ? जानीराखौं

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन ,भदौं २५ गते, साेमवार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस , राशिफल : राशिफल

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन ,भदौं २५ गते, साेमवार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस , राशिफल : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In