HOKHABARNEWS
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भाद्र १६ गतेदेखी २२ गते सम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष राशि :

हप्ताका केही दिन मध्यम रहे पनि मेष राशिका लागि अन्य दिन धेरै लाभप्रद रहनेछ। स्वास्थ्यको पूरा साथ मिल्दा भाग्यले पनि साथ दिनेछ। महत्त्वोपूर्ण कार्य सफल हुनेछन्। परिवार मात्र नभई मित्रहरुबाट पनि आवश्यक सहयोग प्राप्त हुनेछ। हप्ताको अन्त्यमा यात्राको योग देखिन्छ। व्यवसाय विस्तारको योजना सफल हुनेछ। रोजगारमा रहनेहरुलाई पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ।

वृष राशी :

वृष राशिलाई यो महिनामा त्यति नहुन सक्छ। सोचे अनुरुप काम नबन्दा मन निराश रहन सक्छ। पारिवारिक माहोल तनाव पूर्ण हुनसक्छ । अनावश्यक खर्च बढ्नेछ साथै आर्थिक समस्याले सताउन सक्छ। साताको अन्त्यतिर भने समय अनुकूल रहनेछ। तपाईले सही निर्णय लिन सक्नुहुनेछ। शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ।

मिथुन राशी :

नयाँ कार्य सुरु गर्नको लागि यो साता त्यति उचित नहोला। शैक्षिक क्षेत्रमा पनि सफलताका लागि कडा परिश्रम गर्नुपर्नेछ। कार्यक्षेत्रमा पनि सजग रहनु पर्ने स्थिति आउन सक्छ। वैदेशिक क्षेत्रबाट असफलता मिल्नेछ। यात्रामा समस्या आउने सम्भावना रहेको छ। घर-जग्गा तथा गाडी किन्ने किन्ने सम्बन्धी कार्य यो साता नगरेकै राम्रो हुनेछ ।

कर्कट राशि :

कर्कट राशि हुनेहरुका लागि यस हप्ता धेरै शुभ मान्न सकिन्छ। गएको हप्ता देखि रहेका समस्या देखि छुटकारा मिल्ला। मित्र जनको सहयोगमा शत्रु सहजै पराजित हुनेछन् भने महत्त्वोपूर्ण कार्य सफल गराउन पनि मित्र जनले भूमिका खेल्नेछन्। साताको मध्यतिर धार्मिक यात्रा हुन सक्ला। विद्यार्थीहरुका लागि साता धेरै शुभ देखिन्छ। खेलाडी तथा कलाकारहरुका लागि पनि साता धेरै लाभप्रद रहनेछ। बुद्धि प्रयोग गर्दा राम्रै आर्थिक लाभ मिल्न सक्ला।

सिंह राशि :

सिंह राशि भएका मानिसको लागि यस हप्ता मध्यम फलदायी रहेको छ । विशेष गरेर काममा ध्यान हुने छैन । व्यापार व्यवसाय सुस्ताउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आमाको तर्फबाट लाभ हुनेछ । सामाजिक काममा मान सम्मान मिल्नेछ । आफन्त सँग विवाद हुनसक्छ ।

कन्या राशि :

यस हप्ता कन्या राशिका मानिसको लागि फलदायी भन्दा पनि नोक्सानी साबित हुनेछ। अनावश्यक खर्चा बढ्नाले आर्थिक समस्याले सताउन सक्छ। काम देखाएर उच्चा अधिकारिलाई प्रभावित पर्न मुस्किल हुनेछ। साताको अन्त्यतिर भने आर्थिक लाभ पनि प्राप्त हुनसक्छ। पारिवारिक वातावरण अनकुल रहनेछ।

तुला राशि :

भाग्यको पूरा साथ मिल्नेछ। अड्किएका कार्य सुचारु हुनेछन्। कार्यक्षेत्रमा सबैको साथ मिल्नाले ठुला कार्य सफल हुनेछन्। परीक्षा-प्रतियोगितामा रहनेहरुको लागि पनि साता धेरै शुभ देखिन्छ। कानुनी बाधा देखि छुटकारा मिल्ला। परिवारमा रहेका मतभेद हल भएर जानेछन्। राजनीतिमा रहनेहरुले हप्ताको अन्त्यमा विशेष सफलता हासिल गर्न सक्नेछन्। प्रिय व्यक्तिबाट उपहार मिल्ने सम्भावना समेत देखिन्छ। बहुमूल्य वस्तु किन्ने अवसर नजुर्ला भन्न सकिन्न।

वृश्चिक राशि :

काममा आफ्नाबाट नै बाधा बन्न सक्छन्। महत्वपूर्ण अवसर हातबाट फुत्किन सक्छ। कार्यक्षेत्रमा पनि तपाईको लागि समय अनुकूल नरहला । सामाजिक क्षेत्रमा तपाईको मान-सम्मानमा आँच आउन सक्छ, सजग रहनुहोला। साथी-भाइसँग भने केही रमणीय भेटघाटमा विवाद हुनसक्छ।

धनु राशि :

धनु राशि भएका मामानिसको लागि यस हप्ता फलदायी रहेको छ । व्यापार व्यवसायमा लाभ बढ्नेछ । काममा सहकर्मीको सहयोग प्राप्त हुनेछ । बाबुको तर्फबाट लाभ हुनेछ । व्यापार व्यवसाय व्यस्त भइनेछ । दाम्पत्य जीवन शुख मय हुनेछ । साथि भाइको तर्फबाट लाभ हुनेछ । साताको अन्त्यमा पेट सम्बन्धी समस्याले सताउन सक्छ ।

मकर राशि :

व्यापार व्यवसायमा लाभ बढ्नेछ । काममा सहकर्मीको साथ सहयोग प्राप्त प्राप्त हुनेछ । सन्तानको स्वास्थ्य समस्याले सताउनेछ । मानसिक तनाब बढ्न सक्छ । आर्थिक अभाव हुनसक्छ । माइतीबाट शुभ समाचार मिल्नाले मन प्रसन्न हुनेछ ।

कुम्भ राशि :

टाढाको रामाइलो यात्रा हुनेछ । लामो समय देखि नभेटिएका आफन्त तथा साथी भाइ सँग भेट हुनेछ । घरायसी काममा व्यस्त भइनेछ ।स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सचेत रहनु होला । समय अनुकूल रहनेछ। तपाईले सही निर्णय लिन सक्नुहुनेछ। शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ।

मीन राशि :

यो साता मीन राशि हुनेहरुका लागि विशेष रहनेछ। हप्ताको सुरुवातबाटै राम्रा सङ्केत देखिनेछन्। इष्ट-मित्रहरूको पूर्ण सहयोग मिल्नेछ। आर्थिक स्थिति मजबुत हुनेछ। नयाँ कार्य थालनी हुन सक्ने योग समेत देखिन्छ। ठूला व्यक्तिहरुसँगको सहकार्यले राम्रो फल दिनेछ। अदालती कार्यमा सफलता मिल्न सक्ला। राज्यबाट उचित सम्मान मिल्न सक्ने पनि देखिन्छ। भविष्यलाई प्रभाव पार्ने कार्यको थालनी हुन सक्ला।

Previous Post

गर्भअवस्थामा किन हुन्छ वाकवाकी ?

Next Post

महिलाहरु लाई असाध्यै मनपर्ने ५ सेक्स पोजिसनहरु

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

महिलाहरु लाई असाध्यै मनपर्ने ५ सेक्स पोजिसनहरु

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.