• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:13:00+05:45301320266 2026-06-04T10:13:00+05:45000000Thu, 04 Jun 2026 10:13:00 +0545Thu, 04 Jun 2026 10:13:00 +0545Asia/Kathmandu630_301306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000000Asia/Kathmandu 620266-10Jun+0545 301306Asia/Kathmandu0030am06p, 0000006ThursdayAsia/Kathmandu0000 262026000000 k620264 3010Asia/Kathmandu 0413ffAsia/KathmanduThu, 04 Jun 2026 10:13:00 +0545Asia/Kathmandu62026-06-04T10:13:00+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:13:00 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 13f ( '301306Asia/Kathmandu0030am06p' === $3026pAsia/Kathmandu || '1780547280' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:13:00 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:13:00 +05456 $100630 ? 301306Asia/Kathmandu() : 301306Asia/Kathmandu() + (13630) ( 10Asia/Kathmandu30_2026p301320266( '100630_2026ff00Asia/Kathmandu30' ) * 10+05451780547280R_04_thEC+05454Thuth ); } 13f ( '062600qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:13:00'; } $301306Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547280+0545C' ) : 4p_301306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu( '620264', $301306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:13:00 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:13:00 +05456 $04am30Asia/Kathmandu301306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:13:00 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

एकजना भन्दा बढीसँग सम्बन्ध छ सावधान ! कण्डमले पनि बचाउन सक्ने छैन

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कण्डमलाई परिवार नियोजनको अस्थाई साधनको रुपमा प्रयोग गरिन्छ साथै यसले यौनसँग सम्बन्धित रोगहरुबाट पनि बचाउछ भनेर प्रयोग गर्ने गरिन्छ । तर केहि यस्ता रोगहरू छन जुन रोगलार्इ कण्डमले पनि बचाउन सक्दैन । कुन रोग हुन त कण्डमको प्रयोगले पनि बचाउवmन नसक्ने ति रोगहरूको बारेमा जानकारी दिएको छ । जानी राखौ के के हुन् ती रोगहरु

एचपीभी यो भाईरसलाई खतरनाक भाईरसको रुपमा लिन सकिन्छ । यो भाईरस १५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समुह हो । यो ठुलो समूहको भाईरसले पहिला छालामा मुसा जस्तो गिर्खा पैदा गराउछ भने कहिले महिलाहरुमा यौनअंगको क्यान्सर पनि बनाउछ। यो छालाबाट सर्ने रोग हो यसले असर पार्ने मुख, घाँटी र मलद्वार हुन्, जहा क्यान्सर पनि बनाईदिन सक्छ । यो भाईरसको बिरुद्ध खोप लगाएमा मात्र यो रोग बाट बच्न सकिन्छ ।

सिफिलिसः यो रोग लाई (भिरिङ्गी) पनि भन्ने गरिन्छ । यो सामान्य खालको देखिन्छ । साना साना खटिरा जस्तो हुन्छ सुरुमा तर एस्लाई हेल्चेकराई गरे पछि यसले ठुलो समस्या ल्याउन सक्छ । यो रोग आफु लाई मात्र नभई यौनसँग संग्लन आफ्नो साथीलाई समेत सर्ने र यदी घर्भबती भए पेट मा भएको सन्तानलाई पनि सर्ने रोग हो ।

मोलुस्कुमः यो एक प्रकारको भाइरस यसले तपाइको छालामा फोका उत्पन्न गराउँछ । कुनै गम्भीर समस्या ननिम्त्याउने तर यसको दुखाई साहन निकै नै गारो हुने हुदा समयमा नै उपचार गर्दा राम्रो। यदी यो भाइरसको संक्रमण भएमा यौनांगमा फोका उठ्ने समस्या देखिन्छ र देखिने बितिकै जचाउन सल्लहा दिन्छन् बिसेसग्गयहरु ।

हर्पिस्ः यो रोग पनि छालामा देखिने रोग हो । यसलाई दाद रोग पनि भनिन्छ। र यदी यौन अंग वरिपरि दाद रोगसँग जोडिएका समस्या छन् भने त्यसलाई कण्डमले जोगाउन सक्दैन। तेसैले यो रोग पूर्ण तरिकाले निको नहुनजेल सम्म यौन सम्पर्क राख्नु राम्रो नहुने डाक्टरहरु सल्लाह दिन्छन।

Previous Post

हाडजोर्नी दुखाई देखि माेटाेपन घटाउनका लागी अचुक औषधि डल्ले खुर्सानी, यस्ता छन् फाइदाहरु

Next Post

धरान जान नपाएपछि इटहरीमै निकालियो धार्मिक र्‍याली

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

धरान जान नपाएपछि इटहरीमै निकालियो धार्मिक र्‍याली

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In