हामीले श्रीमतीले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले हत्या गरेको त सुनेकै हो तर, भारतको अहमदाबादमा यौन सम्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकि छिन् । दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछ।यौन सम्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने ५४ वर्षीया विमला वाघेलालाई अदालतले दुई हजार जरिवानासहित जन्म कैदको सजायँ सुनाएको छ । यस्तो थियो घटनाः स्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार विमला र उनका श्रीमान नरसिंह शारदानगरमा दिउँसो आफ्नै घरमा एक्लै थिए। त्यही बेला विमलाले आफ्ना श्रीमानसँग यौन सम्पर्क राख्न खोजिन, तर नरसिंहले मानेनन्। त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झगडा गर्न थालिन्। र श्रीमानमाथि पर स्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन्।लोग्ने स्वास्नीबीच विवाद बढ्दै गएपछि विमलाले फलामको छडीले श्रीमानको टाउकोमा हान्दा गम्भीर चोट लागेर नरसिंहको मृत्यु भयो।
श्रीमानको मृत्युपछि विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको हत्या गरेको जानकारी गराइन्। उनी प्रहरी चौकीमा उजुरीकर्ता पीडित बनिन्।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more






Discussion about this post