अर्घाखाँची। गुल्मीमा वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका हुन् ।
बिहान फेसबुक स्ट्याटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिकाको नगर कमिटीका अध्यक्ष समेत हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more






Discussion about this post