काठमाण्डौ, २९ साउन– नेकपा एमालेको सचिवालयमा बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बैठक सुरु भइरहेको छ ।
समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको भनिएको छ ।






Discussion about this post