• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:59:23+05:45305920266 2026-06-04T08:59:23+05:45000000Thu, 04 Jun 2026 08:59:23 +0545Thu, 04 Jun 2026 08:59:23 +0545Asia/Kathmandu630_305906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000023Asia/Kathmandu 620266-8Jun+0545 305906Asia/Kathmandu2330am06p, 0000006ThursdayAsia/Kathmandu2323 262026000000 k620264 3008Asia/Kathmandu 0459ffAsia/KathmanduThu, 04 Jun 2026 08:59:23 +0545Asia/Kathmandu62026-06-04T08:59:23+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:59:23 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 59f ( '305906Asia/Kathmandu2330am06p' === $3026pAsia/Kathmandu || '1780542863' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:59:23 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:59:23 +05456 $80630 ? 305906Asia/Kathmandu() : 305906Asia/Kathmandu() + (59630) ( 8Asia/Kathmandu30_2026p305920266( '80630_2026ff23Asia/Kathmandu30' ) * 08+05451780542863R_04_thEC+05454Thuth ); } 59f ( '062623qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:59:23'; } $305906Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780542863+0545C' ) : 4p_305906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu( '620264', $305906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:59:23 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:59:23 +05456 $04am30Asia/Kathmandu305906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:59:23 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

प्रेम मा आकर्षण कसरी थाहा पाउने? यी १० संकेतले बताउनेछन् भिन्नता

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रेम र आकर्षण यस्ता दुई भावना हुन् जसमध्ये एकले जीवनलाई खुसीले भरिदिन्छ भने अर्को निराशा, उदासी र डिप्रेसनको कारण बन्न सक्छ । यस्तोमा यदि हामीले प्रेम र आकर्षणबीचको अन्तरलाई समयमै राम्रो तरिकाले बुझ्न सक्यौँ भने सही निर्णय लिन हामीलाई सहज हुन्छ ।

हामी कुरा गरिरहेका छौँ, ती लक्षण बारे जसको मद्दतले तपाईंहरु बीच सच्चा प्रेम छ वा यो दुई दिनको आकर्षण हो भन्ने जानकारी दिन्छ । यसलाई बुझ्नका लागि यस्ता १० संकेत लिएर आएका छौँ ।

साँचो प्रेमका यी हुन् संकेत
वुमनहेल्थमा प्रकाशित लेखका अनुसार जब तपाईं प्रेममा हुनुहुन्छ, यो समयसँगै घट्दैन, बरु भावना बलियो र गहिरो हुँदै जान्छ । तपाईं कसैसँग प्रेममा पर्दा उसलाई आफ्नो पूरा ध्यान दिनुहुन्छ । यति मात्र होइन, तपाईलाई आँखा जुधाउन वा घन्टौँ कुरा गर्न समस्या हुँदैन । तपाईंहरु सँगै हुँदा उनलाई राम्रोसँग बुझ्न हरेक विषय बारे कुरा गर्नुहुन्छ । एकान्तमा पनि उनको परिवार, पृष्ठभूमि, उनको पालनपोषण आदि बारे सोच्न थाल्नुहुन्छ ।

प्रेममा पर्दा तपाईंले जीवनका थुप्रै गम्भीर योजना सँगै बनाउनुहुन्छ । यस्तो भावना तपाईंहरु बीच प्राकृतिक रूपमा आउँछ र तपाईं यस्ता केही लगानीमा पनि संलग्न हुनुहुन्छ जुन सायद जीवनसाथीले गर्ने गर्छन् । तपाईंहरु दुबै जना एक अर्कासँग निकै खुल्ला हुनुहुन्छ । उसको हरेक समस्या आफ्नै जस्तो लाग्छ । ती समस्यालाई हल गर्ने प्रयास पनि गर्नुहुन्छ ।

तपार्ईं सम्बन्धमा ब्याकअपको आवश्यकता महसुस गर्नु हुन्नँ, त्यसैले तपाईं क्रस जस्तै, एकै पटक धेरै व्यक्तिहरूसँग डेट गर्न चाहनुहुन्न । तपाईंको भावना क्रसप्रति भन्दा गहिरो हुन्छ । तपाईं उसलाई आफ्नो परिवारसँग परिचय गराउन चाहनुहुन्छ । यति मात्र होइन, तपाईं आफ्नो परिवार र साथीहरू बीच पनि उनीसँग सहज हुनुहुन्छ ।

तपाईंहरु बीच एक पावरफुल लभ केमेस्ट्री हुन्छ जसमा शारीरिक भन्दा भावनात्मक लहर हाबी हुन्छ । तपाईंका लागि भावना र केयर सबैभन्दा बढी महत्त्व राख्छ । तपाईंहरु दुबैलाई मायाको अर्थ के हो भन्ने थाहा हुन्छ । तपाईंहरु एक अर्कासँग सधैँ सँगै बस्न सक्नुहुन्छ । तपाईंहरु बीच एक गहिरो भावना हुन्छ ।

यदि कुनै कुरामा तपाईंको बिचमा मतभिन्नता छ भने, त्यो तपाईंको झगडा वा सम्बन्धमा टुट्ने कारण बन्दैन । एक अर्काको असहमतिलाई सजिलै स्वीकार गर्नुहुन्छ ।

आकर्षण मात्रै हो कि भनेर कसरी थाहा पाउने ?

क्रस एक अस्थायी र अविश्वसनीय भावना हो जुन कहिले आउँछ र कहिले गायब हुन्छ । यसमा प्रायः शारीरिक आकर्षण र एड्भेन्चरको भावना हुन्छ । जबकी आपसमा विश्वास र समर्थनको भावना कम हुन्छ ।

आकर्षणको भावना कसैलाई देख्ने बित्तिकै महसुस हुन थाल्छ । यसमा अनिश्चयको भावना हुन्छ । एजेन्सी

Previous Post

बसले ठक्कर दिँदा कपिलवस्तुमा एकै पटक १० गाई गोरुको मृत्यु ४ घाईते

Next Post

कस्ता व्यक्तिलाई आउँछ जनै खटिरा ? कसरी उपचार गर्ने ?

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

कस्ता व्यक्तिलाई आउँछ जनै खटिरा ? कसरी उपचार गर्ने ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In