• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:15:08+05:45301520266 2026-06-04T12:15:08+05:45000000Thu, 04 Jun 2026 12:15:08 +0545Thu, 04 Jun 2026 12:15:08 +0545Asia/Kathmandu630_301506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000008Asia/Kathmandu 620266-12Jun+0545 301506Asia/Kathmandu0830pm06p, 0000006ThursdayAsia/Kathmandu0808 262026000000 k620264 3012Asia/Kathmandu 0415ffAsia/KathmanduThu, 04 Jun 2026 12:15:08 +0545Asia/Kathmandu62026-06-04T12:15:08+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:15:08 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 15f ( '301506Asia/Kathmandu0830pm06p' === $3026pAsia/Kathmandu || '1780554608' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:15:08 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:15:08 +05456 $120630 ? 301506Asia/Kathmandu() : 301506Asia/Kathmandu() + (15630) ( 12Asia/Kathmandu30_2026p301520266( '120630_2026ff08Asia/Kathmandu30' ) * 12+05451780554608R_04_thEC+05454Thuth ); } 15f ( '062608qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:15:08'; } $301506Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554608+0545C' ) : 4p_301506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451506Asia/Kathmandu( '620264', $301506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:15:08 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:15:08 +05456 $04pm30Asia/Kathmandu301506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:15:08 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ।कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था छ।

साथै एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका सुनको गहना भन्सार बिन्दुबाट महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ। त्यस्तै गहनाको आकार मात्रै दिएर बनाइएका बेरूवा औ‌ंठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने पनि कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ।

श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ। यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्नेछ।त्यस्तै, टेलिभिजनको हकमा विदेशबाट आउनेहरूले

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेर फर्किँदा सामाजिक सुरक्षामा सूचीकृत भएको छ भने जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु पर्दैन।श्रम स्वीकृति लिई लागातार १२ महिना काम गरी फर्केका भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मका टेलिभिजन भन्सार नतिरी साथमा लैजान पाउँछन्।

सेतो पाटि बाट

Previous Post

यस्तो छ आजको मौसम : यी प्रदेशमा भारी वर्षा सम्भावना

Next Post

केहि दिनमै बन्दैछ भाद्र राजयोग,यी ३ राशिको भाग्य चम्किनुका साथै प्रशस्त धनलाभ हुने !

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
३ मिनेट अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

७ घण्टा अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

७ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
Next Post

केहि दिनमै बन्दैछ भाद्र राजयोग,यी ३ राशिको भाग्य चम्किनुका साथै प्रशस्त धनलाभ हुने !

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In