• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:15:48+05:45301520266 2026-06-04T12:15:48+05:45000000Thu, 04 Jun 2026 12:15:48 +0545Thu, 04 Jun 2026 12:15:48 +0545Asia/Kathmandu630_301506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000048Asia/Kathmandu 620266-12Jun+0545 301506Asia/Kathmandu4830pm06p, 0000006ThursdayAsia/Kathmandu4848 262026000000 k620264 3012Asia/Kathmandu 0415ffAsia/KathmanduThu, 04 Jun 2026 12:15:48 +0545Asia/Kathmandu62026-06-04T12:15:48+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:15:48 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 15f ( '301506Asia/Kathmandu4830pm06p' === $3026pAsia/Kathmandu || '1780554648' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:15:48 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:15:48 +05456 $120630 ? 301506Asia/Kathmandu() : 301506Asia/Kathmandu() + (15630) ( 12Asia/Kathmandu30_2026p301520266( '120630_2026ff48Asia/Kathmandu30' ) * 12+05451780554648R_04_thEC+05454Thuth ); } 15f ( '062648qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:15:48'; } $301506Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554648+0545C' ) : 4p_301506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451506Asia/Kathmandu( '620264', $301506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:15:48 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:15:48 +05456 $04pm30Asia/Kathmandu301506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:15:48 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

राजयोगको निर्माणले यी ३ राशिको भाग्य चम्किने, यी राशिलाई मिल्नेछ असीमित लाभ !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रहहरूले समय-समयमा राशि परिवर्तन गरी शुभ र अशुभ योगहरू सिर्जना गर्ने गर्दछ, जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। शनिदेवले आफ्नो मूल त्रिभुज राशि कुम्भ राशिमा प्रवेश गरेका छन्। जसका कारण ३ राशिका व्यक्तिहरुलाई आकस्मिक धन लाभ र सौभाग्यको योग बनिरहेको छ। जानौं यी भाग्यशाली राशिका…

कुम्भ राशि: कुम्भ राशिका व्यक्तिहरूका लागि केन्द्रीय त्रिकोण राजयोग लाभदायी साबित हुन सक्छ। यस समयमा आत्मविश्वास बढ्न सक्छ। साथै अरूलाई आफ्नोतर्फ आकर्षित गर्न सक्षम हुनुहुनेछ। उनीहरुको बौद्धिक स्तरमा विकास हुनेछ। पारिवारिक वातावरणमा यो समय राम्रो रहनेछ। साथसाथै यो योगको दृष्टि तपाईको वैवाहिक योग परिरहेको छ। सात्गे विवाहितहरुको जीवन सुखमय हुन सक्छ।

वृष राशि: वृष राशि हुनेहरुका लागि केन्द्रिय त्रिकोण राजयोग अनुकूल सावित हुन सक्छ। यस समयमा आफ्नो करियरमा वृद्धि प्राप्त गर्न सक्नुहुन्छ। साथै, यो समय बहुराष्ट्रिय कम्पनीहरूमा काम गर्नेहरूका लागि धेरै शुभ अवसरहरू ल्याउनेछ। पदोन्नति हुन सक्छ। अर्कोतर्फ, व्यवसायीहरूले यो समयमा राम्रो नाफा कमाउन सक्छन्। नयाँ कामको थालनी गर्न सकिनेछ।

सिंह राशि: केन्द्रीय त्रिकोण राजयोग सिंह राशिको लागि लाभदायक साबित हुन सक्छ। यस समयमा जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ। यसका साथै कार्यस्थलमा प्रदर्शन राम्रो हुनेछ, जसका कारण अधिकारीहरूले पनि खुलेर प्रशंसा गर्नेछन्। साथसाथै साझेदारी कार्य सुरु गर्न सकिनेछ, समय अनुकूल रहेको छ। साथै, शनिदेव राशिबाट पाँचौं र छैटौं घरको स्वामी हुनुहुन्छ। यस कारणले गर्दा यो समयमा तपाईलाई अदालत-न्यायिक मामिलामा सफलता मिल्न सक्छ।

Previous Post

तपाईकाे ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? यस्ताे छ थाहा पाउने तरिका

Next Post

यौन शक्ति बढाउन भियग्रा भन्दा चिप्लेकिरा उपयोगी, कसरि प्रयोग गर्ने ?

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

यौन शक्ति बढाउन भियग्रा भन्दा चिप्लेकिरा उपयोगी, कसरि प्रयोग गर्ने ?

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ४ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In