• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:58:06+05:45305820266 2026-06-04T08:58:06+05:45000000Thu, 04 Jun 2026 08:58:06 +0545Thu, 04 Jun 2026 08:58:06 +0545Asia/Kathmandu630_305806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000006Asia/Kathmandu 620266-8Jun+0545 305806Asia/Kathmandu0630am06p, 0000006ThursdayAsia/Kathmandu0606 262026000000 k620264 3008Asia/Kathmandu 0458ffAsia/KathmanduThu, 04 Jun 2026 08:58:06 +0545Asia/Kathmandu62026-06-04T08:58:06+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:58:06 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 58f ( '305806Asia/Kathmandu0630am06p' === $3026pAsia/Kathmandu || '1780542786' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:58:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:58:06 +05456 $80630 ? 305806Asia/Kathmandu() : 305806Asia/Kathmandu() + (58630) ( 8Asia/Kathmandu30_2026p305820266( '80630_2026ff06Asia/Kathmandu30' ) * 08+05451780542786R_04_thEC+05454Thuth ); } 58f ( '062606qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:58:06'; } $305806Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780542786+0545C' ) : 4p_305806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455806Asia/Kathmandu( '620264', $305806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:58:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:58:06 +05456 $04am30Asia/Kathmandu305806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:58:06 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

निर्यात रोकेपछि व्यापारीको ध्यान कालोबजारीमा, बोरामा सय रूपैयाँ बढ्यो चामलको भाउ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

त्यस यता, नेपाली बजारमा व्यापारीले ह्वात्तै चामलको मूल्य बढाएका छन् । भारतले निर्यात रोकेकोसाउन ४ यता नै सबैखाले चामलको मूल्य सरदर १२ रुपैयाँ प्रतिकिलो बढेको छ ।

तर, भारतले चामल रोकेर व्यापारीले मनोमानी मूल्य तय गर्दासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यसबारे आधिकारिक खबर पठाइसकेको छैन ।

मन्त्रालयका द्वीपक्षीय व्यापार महाशाखा, (भारत)का निर्देशक तथा श्रीधर गौतमले भारत सरकारले आधिकारिक रुपमा नेपाललाई यसबारे जानकारी नगराएको बताए ।

यसअघि आफ्नो निर्णयबारे नेपाललाई परराष्ट्रमार्फत् जानकारी गराउने भएपनि अहिले भने यसबारे जानकारी नदिएको गौतमले बताएका हुन् । उनका अनुसार मन्त्रालयले भारतको निर्णय वैदेशिक व्यापार महानिर्देशनालयको सूचनाबाट जानकारी पाएको हो ।

चामल निर्यात रोक्ने भारत सरकारको उक्त निर्णयबाट नेपाललाई ठूलो प्रभाव पर्ने देखिँदैन । किनकि, नेपालले भारतबाट चामलभन्दा ठूलो परिणाममा धान आयात गर्दै आइरहेको छ । र, भारतले धानको निर्यात रोकेको छैन ।

गत आर्थिक वर्ष २०७९÷८० मा भारतबाट नेपालमा १९ अर्ब ९९ करोड रुपैयाँको धान आयात गरेको छ । यस अवधिमा ७५ करोड रुपैयाँको धानको बीउ आयात भएको तथ्याङ्क छ ।

यस्तै, गत आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ हाराहारीको चामल आयात भएको तथ्याङ्क छ । उता, चामलको कनिकाको आयातमा २८ करोड रुपैयाँ बाहिरिएको छ ।

गत आर्थिक वर्ष नेपालमा चामलभन्दा धान धेरै आयात भएको छ । यस्तै, भारतले अहिले धानको निर्यात नरोकेकाले स्वदेशी उद्योग समेत पूर्ण क्षमतामा चल्न सक्छन् ।

तर, पनि व्यापारीले चामलको मूल्य बढाएका हुन् । खास गरी, समस्यालाई धन कमाउने अवसरका रुपमा सदुपयोग गर्ने व्यापारीले भारतको निर्णयलाई आधार बनाएर मूल्य वृद्धि गराएका हुन् ।

जबकि, सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा असोज महिनासम्म पुग्ने चामलको मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कम्पनीमा मौज्दात चामलले दशैंसम्मको माग धान्छ ।

हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ९८ हजार क्विन्टल चामल मौज्दात छ । थप ४० हजार क्विन्टल चामल कम्पनीमा आउँदैछ ।

यस्तै, कम्पनीसँग रहेको धान, गहुँ र चामलसहितको भण्डारण १ लाख ८६ हजार क्विन्टल छ । यसबाहेक, निजी क्षेत्रसँग समेत पर्याप्त मात्रामा धान र चामलको भण्डारण छ । तर पनि व्यापारीले अनाधिकृत रुपमा तस्करी गरेर ल्याएको चामलमा समेत मूल्य बढाएका हुन् ।

मन्त्रालयकी प्रवक्ता राधिका अर्याल भारतको कदमपछि के गर्ने भनेर रणनीति तयार पार्ने तयारीमा लागेको बताउँछिन् । अर्यालका अनुसार अबको एक÷दुई दिनमा सबै सरकारी निकाय, खाद्य व्यापार कम्पनी, संस्थान र निजी क्षेत्रसँगको संयुक्त बैठक बसेर निर्णय लिइने छ ।

यस्तै, निर्यात रोक्ने क्रममा सरकारले अनुरोध गरेमा प्रतिबन्ध खुलाउनसमेत सकिने व्यवस्था राखेकाले समेत आत्तिन नपर्ने स्थितिमा नेपाल रहेको उनको भनाई छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भारतको निर्णय र रुस–युक्रेन युद्धलाई कारण देखाउँदै व्यापारीले मूल्य बढाइरहेको बताए । उनले भारतको निर्णयलाई देखाउँदै व्यापारीले पछिल्लो समय प्रतिकिलो १२ रुपैयाँ चामलको मूल्य बढाएका छन् ।

यस्तै, रुस–युक्रेन युद्धलाई देखाएर खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ बढाएका छन् । यस्तै, पछिल्लो समय चिनीको मूल्य समेत ९० रुपैयाँबाट १०५ रुपैयाँ पुगेको तिमल्सिना बताउँछन् ।

भारतको पछिल्लो कदमपछि एक प्रतिशत भन्सार दरमा धान आयातको व्यवस्था गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । नेपाल चामल, दाल, तेल संघका नवनिर्वाचित अध्यक्ष कुमुदकुमार दुगडले धानको आयातमा १ प्रतिशत भन्सार दर कायम हुनुपर्ने बताएका छन् ।

यस्तै, सरकार र उद्योगी मिलेर चामलको अभाव सिर्जना हुन नदिन धान आयातको पहल गर्नुपर्ने समेत उनको भनाई छ । यसबाहेक, धान उत्पादनमा नेपाल नै आत्मनिर्भर बन्नुपर्नेमा सरकार, व्यवसायी र किसान मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुर बजार अनुगमनलाई तीव्रता दिने बताउँछन् । व्यवसायीसँगको छलफलबाट आएको कुराबाट विभाग सन्तुष्ट हुन नसकेको उनको भनाई छ ।

‘व्यवसायीसँगको छलफलमा भारतमा धानको मूल्य बढेकाले नेपाली बजारमा चामलको मूल्य बढेको हो,’ ठाकुरले रातोपाटीसँग भने, ‘तर, धानको मूल्य बढ्दा नयाँ आयातित वस्तुमा बढ्नुपर्ने हुन्छ । व्यवसायीले अहिल्यै बढाइ सकेका छन् ।’

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, साउन १६ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

मौसम : यस्तो छ आजको मौसम पूर्वानुमान

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

४ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

मौसम : यस्तो छ आजको मौसम पूर्वानुमान

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In