• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:20:59+05:45302020266 2026-06-04T12:20:59+05:45000000Thu, 04 Jun 2026 12:20:59 +0545Thu, 04 Jun 2026 12:20:59 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000059Asia/Kathmandu 620266-12Jun+0545 302006Asia/Kathmandu5930pm06p, 0000006ThursdayAsia/Kathmandu5959 262026000000 k620264 3012Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 12:20:59 +0545Asia/Kathmandu62026-06-04T12:20:59+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:20:59 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu5930pm06p' === $3026pAsia/Kathmandu || '1780554959' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:20:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:20:59 +05456 $120630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 12Asia/Kathmandu30_2026p302020266( '120630_2026ff59Asia/Kathmandu30' ) * 12+05451780554959R_04_thEC+05454Thuth ); } 20f ( '062659qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:20:59'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554959+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:20:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:20:59 +05456 $04pm30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:20:59 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

७५ वर्षीय जानकीलाल भन्छन्: सहारा खोजेको थिएँ, जग्गा फुत्काउन आएकी रहिछ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

७५ वर्षीय जानकीलाल बस्नेत दाङको लमही नगरपालिका-९ अमिलियामा बस्छन्।

उनकी श्रीमती १० वर्षअघि नै बितिन्, एक्ला छोरा रोजगारीको शिलशिलामा भारतमा छन्। दुई जना छोरीको पनि विवाह भइसक्यो। उनी घरमा एक्लै बस्थे।

त्यसैबीच तुलसीपुर बसपार्ककी एक जना महिलाले रूपा (परिवर्तित नाम) लाई बस्नेतको नम्बर दिइन्। तुलसीपुर उपमहानगरपालिका-६ बरूवागाउँकी ३५ वर्षीया रूपाले उनलाई फोनमार्फत् सम्पर्क गरेकी थिइन्।

सहयोगी खोज्ने बहानामा सुरू भएको फोन संवादले अर्कै मोड लिँदै थियो।

त्यस संवादपछि उनीहरूबीच पटकपटक भेटघाट पनि भयो। तुलसीपुर, घोराही, लमही बजार लगायत विभिन्न ठाउँमा उनीहरूबीच भेटघाट भएको थियो।

कुराकानी बढ्दै गएपछि उनीहरू एकअर्कालाई पति-पत्नीको रूपमा स्वीकार्न समेत तयार भइसकेका थिए। तर उनीहरूले औपचारिक विवाह गरेनन्।

प्रेममा परेका बस्नेतले गत कात्तिक २८ गते अमिलियामा रहेको आफ्नो १२ कठ्ठा १५ धुर जग्गा रूपाको नाममा पास गरिदिए। उनले भेटघाटको क्रममा एक लाख ११ हजार नगद र एउटा सुनको औंठी पनि दिइसकेका थिए।

तर जग्गा पास गरेको केही दिनपछि नै रूपाको व्यवहारमा परिवर्तन आएको बस्नेत बताउँछन्।

त्यसपछि प्रेमको जालमा परेर आफू फसेको उनले चाल पाए।

‘मैले उनीसँग गरेका सबै वाचा पूरा गरेँ तर उनले गरिनन्,’ बस्नेतले शनिबार पत्रकार सम्मेलन गरी भने, ‘जमिन पास गरिदिएपछि आजसम्म उनको र मेरो देखभेट भएको छैन।’

उनले पत्रकार सम्मेलन गरी रूपाले विवाहको नाटक गरी सबै सम्पत्ति लुटेको आरोप लगाएका छन्।

उनले प्रहरीमा ठगीसम्बन्धी उजुरी पनि दिएका छन्। उजुरीपछि रूपा प्रहरी हिरासतमा छिन्।

‘१० वर्षदेखि आफूलाई छोरा-बुहारीले नहेरेको हुँदा बुढेसकालमा तेरो सहारा बन्छु भनेपछि मलाई पनि ठिकै लागेको थियो र मैले रूपालाई अपनाउन खोजेको थिएँ,’ बस्नेतले भने, ‘मैले आफू बाँच्ने सहाराको लागि साथी जोड्न खोजेको थिएँ तर उनी त जग्गा फुत्काउने षड्यन्त्र साथ आएकी रहिछन्।’

सम्बन्ध जोडिएको केही समयपछि उनले रूपा पनि विवाहित नै रहेको थाहा पाए। यस्तै, श्रीमानसँग सम्बन्ध विच्छेद गरी उनीसँगै बस्ने वाचा समेत गरेको उनले बताए।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बस्नेतले माघ २५ गते महिलाविरूद्ध ठगी मुद्दा दायर भएको जानकारी दिए। रूपालाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयमा पठाइसकेको उनले बताए।

प्रहरीका अनुसार रूपाको श्रीमानसँग पनि सम्बन्धबिच्छेद भइसकेको छ। रूपाले बयानका क्रममा विगत १५ वर्षदेखि आफ्नो श्रीमानसँग कुनै सम्बन्ध नरहेको बताएकी छन्।

‘बस्नेतको धनसम्पत्ति देखेरै मैले सम्बन्धको नाटक गरेकी हुँ भन्ने बयान रूपाले गरेकी छन्,’ एक प्रहरी अधिकारीले भने, ‘अब अदालतले के आदेश दिन्छ सोही कुराको प्रतिक्षा छ।’

बस्नेतलाई विवाह नै नगरी किन त्यसरी जग्गा पास गरिदिनु भएको हो भन्ने प्रश्नमा आफूले विश्वास गरी पास गरिदिएको बताए।

‘छ महिना सम्मको सम्बन्धका कारण म उनको विश्वासमा डुबेँ,’ उनले भने, ‘तर उनले आज मलाई घरको न घाटको बनाएर गइन्।’

अर्काको धन सम्पत्ति कब्जा गर्नेहरूमाथि कारबाही हुनुपर्ने र आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग बस्नेतले पत्रकार सम्मेलनमा व्यक्त गरेका थिए।

Previous Post

संसदको अवरोध हटाउने प्रचण्ड र ओलीबीच भेटवार्ता

Next Post

रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो: रवि लामिछाने

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो: रवि लामिछाने

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ९ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In