• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:18:59+05:45301820266 2026-06-04T13:18:59+05:45000000Thu, 04 Jun 2026 13:18:59 +0545Thu, 04 Jun 2026 13:18:59 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000059Asia/Kathmandu 620266-13Jun+0545 301806Asia/Kathmandu5930pm06p, 0000006ThursdayAsia/Kathmandu5959 262026000000 k620264 3001Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 13:18:59 +0545Asia/Kathmandu62026-06-04T13:18:59+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:18:59 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu5930pm06p' === $3026pAsia/Kathmandu || '1780558439' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:18:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:18:59 +05456 $10630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 1Asia/Kathmandu30_2026p301820266( '10630_2026ff59Asia/Kathmandu30' ) * 13+05451780558439R_04_thEC+05454Thuth ); } 18f ( '062659qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:18:59'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558439+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:18:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:18:59 +05456 $04pm30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:18:59 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

खुट्टा फर्किनु भनेको के हो ? यसबाट बच्ने घरेलु उपाय !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कुनै समय मानिसको खुट्टा (छेपारी) को मांशपेसी फर्किने गर्छ । त्यसरी फर्किएको समयमा मानिस अपाङ्ग जस्तै हुन्छ । ऊ हिँड्न सक्दैन । दैनिक कामकाज गरिरहेका बेला धेरै व्यक्तिले भोगिरहेको समस्या हो यो । आखिर के हो त यो ? किन यस्तो हुन्छ ? यस्तो नहुन के गर्नुपर्छ ? आउनुहोस् हेरौँ डाक्टरहरूका कुरा ।

खुट्टा फर्किनु भनेको के हो ?
कम्मरभन्दा तल मानव शरीरका मांशपेसीहरूले स्थान परिवर्तन गर्नु नै खुट्टा फर्किनु हो भन्छन् जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख डा. राम बहादुर केसी । वास्तवमा किन फर्किन्छ त खुट्टा ? यो जिज्ञासामा मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिनको कमी हो भन्छन् उनी ।

अकास्मत रुपमा आईपर्ने यो समस्याले कुनै सङ्केत दिदैन । फलस्वरुप एकान्त तथा  एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले वढी पिरोल्ने उनको भनाई छ ।

यसबाट बच्ने घरेलु उपाय

यसको उपचारका लागि डा. केसी भन्छन्, ‘एक्कासी खुट्टा फर्केमा साधरण घरैमा बसेर उपचार गर्न सकिन्छ ।’ एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मांशपेसी तथा नशाहरु १० देखि २० मिनेटमा यथास्थानमा जाने उनी बताउँछन् ।

यस समस्याबाट छुटकारा पाउनका लागि आरामदायी बसाई तथा धेरै मात्रामा केरा, आलु, हरियो सागपात, प्रशस्त पानी पिउने, दुध उमालेर पिउने र स्याउ खानुपर्ने चिकित्सकहरू सर्वसाधारणलाई सुझाउँछन् । त्यस्ता खाद्यपदार्थबाट मानव शरीरमा क्यालसियम र पोटासियम प्राप्त भई खुट्टा फर्किने समस्या कमी हुने गर्दछ ।

चिकित्सकहरुका अनुसार महिनामा एक÷दुई पटक खुट्टा फर्केमा स्वास्थ्य चौकीमा जाँच गराउनु उपर्युक्त हुन्छ ।

Previous Post

बाटोमा भेटेको पैसा टिप्दा शुभ हुन्छ कि अशुभ हुन्छ ?

Next Post

ब्लडप्रेसर सम्बन्धी जान्नैपर्ने १० कुरा

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

ब्लडप्रेसर सम्बन्धी जान्नैपर्ने १० कुरा

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In