• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:18:04+05:45301820266 2026-06-04T13:18:04+05:45000000Thu, 04 Jun 2026 13:18:04 +0545Thu, 04 Jun 2026 13:18:04 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000004Asia/Kathmandu 620266-13Jun+0545 301806Asia/Kathmandu0430pm06p, 0000006ThursdayAsia/Kathmandu0404 262026000000 k620264 3001Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 13:18:04 +0545Asia/Kathmandu62026-06-04T13:18:04+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:18:04 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu0430pm06p' === $3026pAsia/Kathmandu || '1780558384' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:18:04 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:18:04 +05456 $10630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 1Asia/Kathmandu30_2026p301820266( '10630_2026ff04Asia/Kathmandu30' ) * 13+05451780558384R_04_thEC+05454Thuth ); } 18f ( '062604qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:18:04'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558384+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:18:04 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:18:04 +05456 $04pm30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:18:04 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

सात थरी दम्पती : कोही परिपक्‍व, कोही देखावटी

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हरेक मान्छेको रुचि, व्यवहार र विशेषता फरक-फरक हुन्छ । यही कुरा दम्पतीमा पनि लागू हुन्छ । कोही असाध्यै रोमान्टिक हुन्छन् भने कोही शंकालु । कोही एकअर्काको एकदमै हेरचाह गर्छन् भने कोही आ-आफ्नै दुनियाँमा रमाउने स्वभावका ।

दम्पतीका स्वभाव र विशेषता अरु पनि धेरै हुन्छन् ।

एकअर्काको हेरचाह गर्ने दम्पती

यस्तो दम्पतीमा श्रीमान् श्रीमतीमध्ये एकले आमाबुवाको जस्तो व्यवहार गर्छन् । उसको सबै आवश्यकताहरूको ख्याल राख्छन् । श्रीमतीले आमाको जस्तै हेरचाह गरोस् भन्ने श्रीमानले चाहन्छन् । उसको सबै आवश्यकताको ख्याल राखोस् भन्ने चाहन्छन् । कहिलेकाहीं श्रीमतीको पनि यस्तै इच्छा हुन्छ । श्रीमानले आफूलाई बुबाले जस्तै माया गरोस् भन्ने चाहन्छिन् । हरेक समस्याबाट उनको सुरक्षा र हेरचाह गरोस् भन्ने चाहन्छिन् ।

परिपक्व दम्पती

परिपक्व दम्पती स्थिर प्रतिष्ठित हुन्छन् । उनीहरू एकअर्कालाई सम्मान गर्ने मात्र होइन, एकअर्कालाई ठाउँ र गोपनीयता कसरी दिने भन्ने पनि जानेका हुन्छन् । यस्ता जोडीले आफ्नो पार्टनरको राम्रो नराम्रो सबै कुरा राम्रोसँग बुझ्छन् । उनीहरूले सम्बन्धमा आउने उतारचढावलाई पनि सजिलै स्वीकार गर्न सक्छन् ।

आदर्श दम्पती

आदर्श जोडी एकअर्काको हरेक पक्षको पूर्ण ख्याल राख्छन् र मानिसहरूका अगाडि आदर्श जोडीको उदाहरण प्रस्तुत गर्छन् । यस्ता जोडीहरू एकअर्काको प्रेममा यसरी डुबेका हुन्छन् कि उनीहरूको निकटताले अरूको मनमा इर्ष्या जाग्छ । यस्ता दम्पतीले हरेक सानो कुरामा आफ्नो पार्टनरको प्रशंसा पनि गर्छन् ।

झगडालु दम्पती

यस्ता दम्पतीहरू सानातिना कुरामा पनि झगडा गरिहाल्छन् । एकअर्काको कमजोरी देखाउने र सानो कुरामा झगडा गर्न सुरु गरिहाल्ने गर्छन् । यस्ता दम्पतीमा परिपक्वताको कमी हुन्छ । उनीहरू पार्टनरको भावनाको वास्ता गर्दैनन् । यस्ता जोडी प्रायः अनावश्यक कुरामा झगडा गर्छन् ।

देखावटी गर्ने दम्पती

केही दम्पती भने अलि देखावटी गर्ने खालका हुन्छन् । अरूको अगाडि एकदमै मिलेको जस्तो गर्ने, सामाजिक सञ्जालमा पनि धेरै माया गरेको जस्तो दर्शाउने । देखावटी काम धेरै मन पराउने । यस्ता दम्पती एकअर्काको लागि भन्दा पनि समाजको लागि आदर्श जोडी बन्ने प्रयास गर्छन् ।

पेन्डुलम दम्पती

यस्ता दम्पती कहिले एकअर्काको हेरचाह गर्छन्, कहिले एकअर्कालाई बेवास्ता गर्छन् अर्थात् पेन्डुलम जस्तै । उनीहरूको मुड बदलिरहन्छ, कहिले माया, कहिले बेवास्ता । यस्तो जोडीमा एउटा पार्टनरले अर्कोको धेरै ख्याल राख्छ भने अर्को पार्टनरले उसको हेरचाहमा ध्यान दिंदैन । कहिलेकाहीं दोस्रो पार्टनरले केयर गर्न थाल्छ भने पहिलो पार्टनरले बेवास्ता गर्छ । उनीहरूको सम्बन्ध कस्तो छ भनेर उनीहरू नै दुविधामा हुन्छन् ।

शंकालु दम्पती

केही दम्पती शंकालु पनि हुन्छन् । पार्टनरको हरेक कुरामा शंका गर्छन् । एकअर्काको कुरामा विश्वास नगर्ने र मेरो पार्टनरले मलाई धोका त दिइरहेका छैनन् भन्ने कुरा उनीहरूको मनमा चलिरहन्छ ।

आदर्श दम्पती बन्न यी कुरामा ध्यान दिनुपर्छ

आफ्नो दाम्पत्य जीवनलाई आदर्श र सुखमय बनाउन आफू जस्तो हुनुहुन्छ त्यस्तै रहनुपर्छ साथै आफ्नो पार्टनरलाई ऊ जस्तो छ त्यसैगरी स्वीकार गर्नुपर्छ । पार्टनर आफूजस्तै होस् भन्ने चाहना राख्नु हुँदैन किनकि हरेक व्यक्ति फरक हुन्छ । राम्रो सम्बन्ध स्वीकृतिबाट सुरु हुन्छ जोडीहरूले एकअर्कालाई परिवर्तन गर्ने प्रयास गर्नु हुँदैन वा एकअर्काबाट पूर्णताको आशा गर्नु हुँदैन । एकअर्काको फरक व्यक्तित्वको कदर गर्नुपर्छ र भिन्नताको आनन्द लिनुपर्छ ।

दम्पतीमा साझेदारी महत्त्वपूर्ण हुन्छ । यो मेरो हो र यो तेरो हो भनेर दिमागमा आउनु हुँदैन । जे छ त्यो हामी दुवैको हो भन्ने सोच राख्नुपर्छ । हरेक कुरामा दुवैको समान अधिकार हुनुपर्छ । यसले तपाईंको बन्धनलाई बलियो बनाउँछ ।

पार्टनरलाई मन पर्ने काम गर्न दिनुपर्छ । रोकटोक गर्नु हुँदैन । यदि श्रीमान् साथीहरूसँग पार्टी गर्न चाहन्छन् भने गर्न दिनुपर्छ । त्यस्तै श्रीमती पनि साथीसँग बाहिर घुम्न जान चाहन्छिन् भने जान दिनुपर्छ । एकअर्कालाई सानो सानो कुरामा रोकटोक गर्नु हुँदैन ।

पार्टनरको कमजोरी र असुरक्षा बुझ्नुपर्छ । तपाईंको पार्टनर कुन कुरामा छिट्टै रिसाउँछ र तपाईंको कुन व्यवहारले उसमा असुरक्षाको भावना बढाउँछ, यस्तो अवस्थामा पार्टनरलाई दु:खी हुने कुरा र व्यवहार नगर्नु नै राम्रो हुन्छ । धेरै पटक मानिसहरू आफ्नो रमाइलोको लागि पार्टनरलाई जलाउने उद्देश्यले यस्ता काम गर्छन् । उनीहरूलाई लाग्छ कि पार्टनर जलाउँदा उनीहरूको माया बढ्छ तर यो सोच गलत हो । यसो गर्नाले उनीहरूलाई चोट पुग्छ, माया बढ्दैन ।

आफ्नो पार्टनरको स्थानमा आफूलाई राखेर सोच्नुपर्छ । जब आफ्नो पार्टनरसँग विवाद, बहस वा झगडा हुन्छ, उसको प्रतिक्रिया पूर्णतया सही वा गलत हो भनी रिसाउनु हुँदैन । यस्तो परिस्थितिमा सधैं आफूलाई एकअर्काको ठाउँमा राखेर सोच्नुपर्छ । यदि पार्टनरको ठाउँमा तपाईं हुनुहुन्थ्यो भने, तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्नथ्यो र तपाईंलाई कस्तो महसुस हुन्थ्यो भनेर सोच्नुपर्छ । यसले समस्या र आपसी विवादलाई धेरै हदसम्म समाधान गर्छ ।

समय-समयमा पार्टनरलाई सरप्राइज दिनुपर्छ । विशेष अवसरमा मात्र सरप्राइज दिनु आवश्यक छैन । पार्टनरलाई सरप्राइज दिएको दिन नै विशेष हुन्छ । कहिले उपहार दिने त कहिले घरमा केही विशेष गर्न सकिन्छ, जसले गर्दा रोमान्स बढ्छ र दुवैलाई खुसी मिल्छ ।

Previous Post

बाहुनको घर नजिकै दलितले घर बनाएपछि घरै भत्काइयाे

Next Post

आइफोन किन्नकै लागि आमा–बाबुले बेचे ८ महिनाको बच्चा

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

आइफोन किन्नकै लागि आमा–बाबुले बेचे ८ महिनाको बच्चा

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In