HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कन्सर्टमा चिच्याउँदा फोक्सोमा प्वाल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एक किशोर कन्सर्टमा पुगेर यति चिच्याए कि उनको फोक्सोमा प्वाल परेको छ । आफूलाई मन पर्ने कलाकारको समूहले कन्सर्ट दिइरहँदा चीनको सेन्जेनका १९ वर्षका किशोर अति उत्साहित भएर चिच्याउँदा उनी न्युमोथोर्‌याक्सबाट ग्रसित भए ।

यसलाई ‘कोल्याप्स्ड लङ्ग’ पनि भनिन्छ । चिनियाँ मिडियाका अनुसार १९ वर्षका ती किशोर आफूलाई मन पर्ने ब्यान्डले प्रस्तुति दिँदा बेस्सरी चिच्याइरहेका थिए । तर त्यति नै बेला उनलाई छातीमा गहिरो पीडा भयो । उनलाई सास फेर्न गाह्रो भयो । त्यसपछि नाम नखुलाइएका ती किशोरलाई सेन्जेनस्थित एक अस्पतालको इमर्जेन्सीमा लगियो । डाक्टरले उनको परीक्षण गरेपछि कन्सर्टमा अत्यधिक चिच्याउँदा उनको एकापट्टिको फोक्सोमा एल्भिओलार रप्चर भएको पत्ता लगाए ।

छातीको भित्ता र फोक्सोको बीचमा हुने प्लिउरल स्पेसमा अनावश्यक हावा जम्मा हुँदा न्युमोथोर्‌याक्स हुन्छ । छातीमा गहिरो चोट लाग्दा, फोक्सोसम्बन्धी रोग लाग्दा, अकस्मात् रक्तचाप बढ्दा यस्तो हुन्छ । ती चिनियाँ युवकको भने रक्तचापमा अत्यधिक वृद्धि हुँदा यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ । उनले कन्सर्टमा मुटु नै बाहिर आउला जस्तो गरी चिच्याएको स्वीकार समेत गरेका छन् ।

अडिटी सेन्ट्रलका अनुसार अतिरिक्त हावा निकाल्न डाक्टर सफल भएका छन् । ती किशोर निको हुने प्रक्रियामा छन् ।

Previous Post

३० वर्षीय मोडल जेन्नाले दिनमा १ लाख सहजै कसरी कमाउछिन् ? थाहा पाउनुहोस्

Next Post

नेपालले एक वर्षमा बेच्यो साढे ३ अर्बको छुर्पी

HoKhabar

HoKhabar

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

नेपालले एक वर्षमा बेच्यो साढे ३ अर्बको छुर्पी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.