HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

३० वर्षीय मोडल जेन्नाले दिनमा १ लाख सहजै कसरी कमाउछिन् ? थाहा पाउनुहोस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन – पैसा कमाउनको लागि मानिसहरूले अचम्म अचम्मको काम गर्छन । कतिपयले सर्टकट माध्यमबाट धनी बन्नको लागि गलत बाटो पनि अपनाउछन् । अर्कोतर्फ कतिपय भने फरक–फरक विचारका साथ हेडलाइनमा रहँदै करोडौं कमाउने गर्छन् ।

कम समयमा धेरै पैसा कमाउने क्रममा ३० वर्षीया युवती जेन्ना मेडिसनले अपनाएको तरिकाको कसैले प्रशंसा गरिरहेका छन् भने कसैले आलोचना गरिरहेका छन् ।

आजका शिक्षित स्मार्ट महिलाहरू पेशाले इन्जिनियर, डाक्टर, शिक्षक, प्रहरी, वकिल, सीए, सामुदायिक सहयोगी र व्यवसायी हुन सक्छन्। तर यी महिलाको काम भने अर्कै छ। खासमा अमेरिकाकी यी सुन्दरी ‘प्रोफेशनल गर्लफ्रेन्ड’ हुन् ।

यी सुपर मोडल तथा पूर्व स्ट्राइपर यतिबेला अनौठो तरिकाले पैसा कमाउने कारण चर्चामा छिन् । लामो समयदेखि वयस्क उद्योगमा काम गरिरहेकी यी महिलाको कमाइको गोप्य कथा हरेक गल्लीमा गुन्जिरहेको छ ।

धनी बनेकी यी मोडलको नाम जेना म्याडिसन हो । शिकागोमा बस्ने ३० वर्षीय मोडलले दिनमा १ लाख रुपैयाँ सहजै कमाउँछिन् । पैसा लिएर उनी सानो होस् या ठुलो, धनी होस् या गरिब सबैको ‘प्रोफेसनल गर्लफ्रेन्ड’ बनेकी छिन् ।

मिडिया रिपोर्टका अनुसार एक्लो पुरुषको प्रेमिका हुनु र उनीहरुबाट चर्को शुल्क लिनु नै उनको आम्दानीको मुख्य स्रोत हो । एक्लो पुरुषहरू अर्थात् जुनसुकै कारणले पनि एक्लो महसुस गर्नेहरूले उनलाई आफ्नो प्रेमिका बनाउन पैसा तिर्छन्। ती एक्लो पुरुषहरुसँग उनी कुरा गर्छिन्, उनीहरुका समस्या र पीडा सुुन्छिन् । हाँसो, ठट्टा र रोमान्स तिनीहरूसँग सबै कुरा गर्छिन् तर तिनीहरूका सबै सेवाहरू अनलाइन मात्र छन्।

अनलाईन सेवाको अर्थ उनले मानिसहरूलाई भेटेर आफ्नो सेवा दिने छैनन तर फोन र सन्देशहरू मार्फत आफ्ना प्रेमीहरूसँग सम्पर्कमा रहदैँ आएकी छिन । उनको बैंक विवरण अनुसार उनका करिब तीन हजार ब्वायफ्रेन्ड रहेका छन् । एजेन्सी

Previous Post

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी

Next Post

कन्सर्टमा चिच्याउँदा फोक्सोमा प्वाल

HoKhabar

HoKhabar

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

कन्सर्टमा चिच्याउँदा फोक्सोमा प्वाल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.