• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:08:41+05:45300820266 2026-06-04T10:08:41+05:45000000Thu, 04 Jun 2026 10:08:41 +0545Thu, 04 Jun 2026 10:08:41 +0545Asia/Kathmandu630_300806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000041Asia/Kathmandu 620266-10Jun+0545 300806Asia/Kathmandu4130am06p, 0000006ThursdayAsia/Kathmandu4141 262026000000 k620264 3010Asia/Kathmandu 0408ffAsia/KathmanduThu, 04 Jun 2026 10:08:41 +0545Asia/Kathmandu62026-06-04T10:08:41+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:08:41 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 08f ( '300806Asia/Kathmandu4130am06p' === $3026pAsia/Kathmandu || '1780547021' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:08:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:08:41 +05456 $100630 ? 300806Asia/Kathmandu() : 300806Asia/Kathmandu() + (08630) ( 10Asia/Kathmandu30_2026p300820266( '100630_2026ff41Asia/Kathmandu30' ) * 10+05451780547021R_04_thEC+05454Thuth ); } 08f ( '062641qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:08:41'; } $300806Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547021+0545C' ) : 4p_300806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu( '620264', $300806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:08:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:08:41 +05456 $04am30Asia/Kathmandu300806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:08:41 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

डेंगुको : ४ हजार बढी सङ्क्रमित, ३ जनाको मृत्यु

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार २८९ केस पुष्टि भएको छ । डेंगु सङ्क्रमणकै कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाका मात्रै रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) जनाएको छ ।

गएको पुस महिना यता ४ हजार २८९ जनामा पुष्टि भएको महाशाखाका प्रमुख डा.रुद्र प्रसाद मरासिनीले बताए । सबैभन्दा बढी सुनसरी जिल्लामा डेंगु सङ्क्रमित पुष्टि भएको छ । सुनसरीमा मात्रै २ हजार ५४२ जना सङ्क्रमित भएका छन् ।

कुन प्रदेशमा कति सङ्क्रमित ?

सात प्रदेशमध्ये डेंगु सङ्क्रमित बढी कोशी प्रदेशमा छन् भने कम कर्णाली प्रदेशमा  रहेको पाइएको छ । कोशी प्रदेशपछि दोस्रोमा ६६७  जना बागमती प्रदेशमा सङ्क्रमित भएका छन् भने तेस्रोमामा गण्डकी प्रदेशमा ३४४ सङ्क्रमित भएका छन् ।

यस्तै, चौथोमा सुदूरपश्चिम प्रदेशमा ३१६ सङ्क्रमित हुँदा लुम्बिनी प्रदेशमा १६६, मधेस प्रदेशमा २२ र कर्णालीमा २० जना सङ्क्रमित  भएका छन् ।

सङ्क्रमित बढी भएका टप टेन जिल्ला

डेंगु सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमध्ये बढी सङ्क्रमित १० जिल्लामा सुनसरीमा प्रकोपको रूपमा फैलिएको छ । सुनसरी जिल्लामा मात्रै २ हजार ५४२ केस पुष्टि भएको छ ।

दोस्रोमा ४०१ केस धादिङमा, तेस्रोमा २०५ केस कास्की जिल्लामा पुष्टि भएको ईडीसीडीले जनाएको छ । चौथोमा दार्चुलामा १९० केस, पाँचौँमा काठमाडौँ जिल्लामा परेको छ, जहाँ ८० केस देखिएको छ ।

यस्तै, छैटौँमा सङ्खुवासभा जिल्लामा ६४,म्याग्दी  ५४,  कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङमा ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु सातै प्रदेशमा फैलिएकाले अब डेंगु संक्रमणले प्रकोप लिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

डेंगु संक्रमितका योे तथ्याङ्क अस्पताल भर्ना हुनेहरूको मात्रै हो । डेंगु सङ्क्रमितमध्ये १० प्रतिशतलाई मात्रै लक्षणसहितका बिरामी अस्पताल पुग्ने गर्छन् ।

ईडीसीडीका अनुसार यस वर्ष पनि बर्खा सुरु भएसँगै डेंगु सार्ने लामखुट्टेका लागि अनुकूल वातावरण भदौ, असोज महिनासम्म हो, जसले गर्दा अव तीव्र गतिमा सङ्क्रमितको दर बढ्न सक्छ  ।

प्रभावकारी भएन नियन्त्रण कार्ययोजना 

सरकारले डेंगु सार्न लामखुट्टे बढ्न नदिने अर्थात् डेंगुका बिरामी बढ्न नदिने भनेर डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाइ लागू गरिए पनि प्रभावकारी भने भएको छैन ।

डेंगु फैलिएको १९ वर्षसम्म वार्षिक कार्यक्रम मात्रै गर्दै आएको ईडीसीडीले यस वर्ष वार्षिक कार्ययोजना निर्माण गरी ७७ जिल्लामा कार्यान्वयनका लागि निर्देशन दिए पनि सङ्क्रमित दर बढ्दै गएको छ ।

डेंगुको १९ वर्ष

नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगु रोग कहिले महामारीको रूपमा त कहिले छिटफुट रूपमा देखा पर्ने गरेको छ ।

२०७९ सालमा ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष पुस मसान्त सम्ममा ५५ हजार धेरै केस पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।

१९ वर्षको अवधिमा सन् २००४ देखि हालसम्म ८३ हजार ६८१ मा डेंगुको केस पुष्टि भएको छ ।

यसरी जोगिन सकिन्छ  डेंगी सङ्क्रमणबाट 

–पुरा बाहुला भएको लुगा लगाउने ।

–झुलभित्र मात्र सुत्ने ।

–घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।

–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने ।

–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।

Previous Post

आजको मौसम : यी प्रदेशमा चट्याङ्ग सहित वर्षा ,मौसम पूर्वानुमान

Next Post

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
५ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

५ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In