• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:12:35+05:45301220266 2026-06-04T10:12:35+05:45000000Thu, 04 Jun 2026 10:12:35 +0545Thu, 04 Jun 2026 10:12:35 +0545Asia/Kathmandu630_301206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000035Asia/Kathmandu 620266-10Jun+0545 301206Asia/Kathmandu3530am06p, 0000006ThursdayAsia/Kathmandu3535 262026000000 k620264 3010Asia/Kathmandu 0412ffAsia/KathmanduThu, 04 Jun 2026 10:12:35 +0545Asia/Kathmandu62026-06-04T10:12:35+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:12:35 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 12f ( '301206Asia/Kathmandu3530am06p' === $3026pAsia/Kathmandu || '1780547255' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:12:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:12:35 +05456 $100630 ? 301206Asia/Kathmandu() : 301206Asia/Kathmandu() + (12630) ( 10Asia/Kathmandu30_2026p301220266( '100630_2026ff35Asia/Kathmandu30' ) * 10+05451780547255R_04_thEC+05454Thuth ); } 12f ( '062635qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:12:35'; } $301206Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547255+0545C' ) : 4p_301206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451206Asia/Kathmandu( '620264', $301206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:12:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:12:35 +05456 $04am30Asia/Kathmandu301206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:12:35 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

आठ संकेत, जसले मुटु खराब भएको जनाउँछ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

के मुटुमा खराबी हुँदै गएको कुनै संकेत हुन्छ ? धेरैले यस्तो प्रश्न सोध्ने गर्छन् । स्वभाविक हो, मान्छेलाई आफ्नो स्वस्थ्यबारे ख्याल हुनु । त्यसमा पनि मुटुको प्रसंगमा मान्छेहरु अरु डराउने गर्छन् ।

हाम्रो खानपान र जीवनशैली जसरी ध्वस्त हुँदै गएको छ, त्यसरी नै मुटुरोगको जोखिम पनि बढेर गएको छ । प्रशोधित खानपान, मदिरा, चुरोट आदिले मुटुको कार्य क्षमता कमजोर बनाउँदै लगेको छ । निष्क्रिय जीवन, अनियन्त्रित खानपान, तनावले मुटुलाई मारमा पारेको छ । त्यसैले अहिले धेरै व्यक्ति मुटुको समस्यासँग जुधिरहेका छन् ।

मुटुमा समस्या भएको वा मुटु खराब हुँदै गएको केही संकेत देखिन्छन् ।

छाती दुख्‍ने

मुटु खराब हुँदा देखिने प्रमुख संकेत छाती दुख्नु हो । यद्यपि, अन्य स्वास्थ्य समस्या पनि छाती दुख्ने संकेत साझा रुपमा देखिने हुँदा मुटुकै समस्या भनेर कहिलेकाहीं दुविधा हुन सक्छ । यदि मुटुको धमिनीहरुमा अवरोध भइरहेको छ भने हिंड्दा, धपेडी हुँदा, उकालो चढ्दा र भर्‍याङ चढ्दा बढी छाती दुखेको महसुस हुन्छ भने विश्रामको बेला दुख्दैन । यो मुटु खराब हुँदा देखिने सुरुवाती अवस्था हो ।

त्यस्तै, मुटु खराब भएपछि हुने मुख्य समस्या हृदयघात वा हृदयघात हुनुअघि धमिनीमा अवरोध आउनु हो । यस्तोमा हृदयघात हुनुपुर्व देखिने संकेत छाती दुख्नु हो । हृदयघात हुँदा पनि छातीको बीच र वरपर दुख्ने, कुनै वस्तुले थिचेको जस्तो भारी हुने । छातीको दुखाइ देब्रे काँधतर्फ पनि सर्ने गर्छ । छातीको दुखाइ देब्रे भागतर्फ बढी भएमा तत्काल अस्पताल जानुपर्छ ।

सास फेर्न गाह्रो हुनु

सास फेर्न गाह्रो हुने समस्या फोक्सोसम्बन्धी समस्याले पनि हुन्छ । तर मुटुमा आंशिक अवरोध भएमा हिंड्दा स्वाँ-स्वाँ हुने र पूरै अवरोध भएमा हिंड्दा, बस्दा र बेडमा पल्टिरहेको अवस्थामा पनि सास फेर्न कठिन हुन्छ । उत्तानो परेर सुतिरहेको अवस्थामा सास फेर्न कठिन हुने तर उठेर बसेपछि केही हल्का हुने अवस्था हृदयघात वा मुटु फेल हुनुअघि देखिने लक्षण हो ।

यस्तोमा कसैलाई भने सुतिररहेको बेला अक्सिजन नपुगे र छातीमा असहज जस्तो भएर जुरुक्क उठेर झ्यालसम्म पुग्न बाध्य हुने जस्ता समस्या देखिन सक्छ । मुटुको पम्प घटेको वा मुटुको मांसपेशी कमजोर भएको, मुटुको भल्बमा खराबी देखिएमा सास फेर्न कठिन हुन्छ ।

टाउको दुख्नु

धेरैजसो स्वास्थ्य समस्यामा टाउको दुख्नु साझा लक्षणको रुपमा देखा पर्छ । टाउको दुखाइ मुटु खराब हुँदा पनि देखिन्छ । रक्तचाप बढ्ने बित्तिकै पछाडिको भागको टाउको दुख्छ । अत्यधिक मात्रामा पछाडिको भागको टाउको दुख्छ भने उच्च रक्तचाप हुनु वा मुटुरोग देखिनु हुन सक्छ ।

चक्कर लाग्ने

मुटु कमजोर, मुटुको भल्ब, मुटुको चाल तीव्र वा ढिलो हुँदा, हृदयघात र मुटु फेल जस्ता मुटुको जुनसुकै समस्या देखिएर मस्तिष्कमा रक्तसञ्चार हुन नसेका लक्षणको रुपमा चक्कर लागिरहन सक्छ । पटक-पटक चक्कर लागिरहेको अवस्थामा मुटुरोग विशेषज्ञलाई देखाउनुपर्छ । मुटुरोगको जिम्मेवार मानिने उच्च रक्तचाप बढी हुँदा पनि चक्कर लाग्ने गर्छ ।

खुट्टा सुन्निने

मुटुरोग लागेकाहरुमा खुट्टा सुन्निने समस्या पनि मुख्य रुपमा देखिन सक्छ । विशेषगरी मुटुले पम्प गर्न नसक्दा खुट्टा फुल्दै आउने गर्छ । त्यस्तै मुटुको भल्ब खराब, मांसपेशी कमजोर र रक्तचाप उच्च हुँदा खुट्टा सुन्निन्छ ।

बालबालिकामा टन्सिल र जोर्नी दुख्ने

बालबालिका पनि मुटुरोग देखिने गर्छ । जसलाई मुटु बाथरोग पनि भनिन्छ । उनीहरुमा बारम्बार टन्सिल आउने, जोर्नी दुखिरहने र शरीरमा डाबर आइरहेको छ भने मुटु बाथरोगको संकेत गर्छ । यस्तोमा मुटुको भल्बमा खराबी पनि हुन सक्छ । यदि यस्तो समस्या समयमै उपचारपछि बच्न सकिन्छ । त्यस्तै जन्मजात नै मुटुरोग भएका बालबालिकामा कहिलेकाहीं हातखुट्टा, अनुहार निलो हुने गर्छ ।

ढुकढुकी बढेको महसुस हुने

सामान्यतया कुनै कुराको त्रास, उकालो चढ्दा, दौडिंदा, उफ्रिंदा ढुकढुक बढ्न सक्छ । जुन स्वाभाविक हो । तर आराम गरिरहँदा, कुनै कार्य पनि गर्दा वा हल्का काम गर्दा पनि मुटुको ढुकढुकी बढेको महसुस भइरहनु मुटुरोगको संकेत हुन सक्छ । हृदयघात, उच्च रक्तचाप, मुटुको भल्ब कमजोर हुने, मुटुको मांसपेशी कमजोर हुने जस्ता प्राय: सबैजसो मुटुको समस्यामा ढुकढुकी बढेको महसुस हुन्छ ।

मधुमेह, कोलेस्टेरोल र रक्तचापको मात्रा उच्च

मधुमेह, कोलेस्टेरोल र रक्तचापको मात्रा उच्च हुनु मुटुरोग हुने सम्भावित संकेत हुन् । यदि यी तीनै कुरा उच्च छन् भने कालान्तरमा मुटु फेल हुने वा हृदयघात हुने जोखिम हुन्छ । त्यसैले यस्ता लक्षण देखिने बित्तिकै तुरुन्त अस्पताल जानुपर्छ । किनभने जति छिटो पत्ता लाग्यो त्यति छिटो मुटुलाई बचाउन सकिन्छ ।

मुटु कमजोर हुनबाट कसरी जोगाउने ?

– रक्तचापको नियमित जाँच गर्नुपर्छ । उच्च रक्तचापको समस्या भएकाले समयमा औषधि खाएर यसलाई नियन्त्रणमा राखिरहनुपर्छ ।

-समयमा खाने तर पौष्टिक आहार ठिक्क मात्रामा खाने, बोसोयुक्त खानेकुरा, नुन, चिनी, चिल्लो कम खाने गर्नुपर्छ ।

-हृदयरोगबाट बच्न हृदयका मांसपेशीहरु मजबुत हुनु आवश्यक छ । जसका लागि शारीरिक व्यायाम अनिवार्य गर्नुपर्छ ।

-धुम्रपान र मदिरापानले रक्तचापको मात्रा बढाउँछ । त्यसैले सकेसम्म यस्ता कुराबाट टाढा रहनुपर्छ ।

-मोटोपन पनि हृदयरोग गराउने कारक भएका कारण शरीरको वजन सही बनाई राख्नका लागि पोषक तत्वले भरिपूर्ण र फाइबरयुक्त आहार खाने र शारीरिक गतिविधि बढाउनुपर्छ ।

Previous Post

जोर्नीको दुखाईदेखी मुटुरोगीको लागि अचुक औषधि हो पारिजात,कसरी प्रयोग गर्ने ?

Next Post

बाल बालिकाको दाँतको हेरचाह कसरी गर्ने

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बाल बालिकाको दाँतको हेरचाह कसरी गर्ने

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In