• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:56:12+05:45305620266 2026-06-04T09:56:12+05:45000000Thu, 04 Jun 2026 09:56:12 +0545Thu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu630_305606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000012Asia/Kathmandu 620266-9Jun+0545 305606Asia/Kathmandu1230am06p, 0000006ThursdayAsia/Kathmandu1212 262026000000 k620264 3009Asia/Kathmandu 0456ffAsia/KathmanduThu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu62026-06-04T09:56:12+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:56:12 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 56f ( '305606Asia/Kathmandu1230am06p' === $3026pAsia/Kathmandu || '1780546272' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:56:12 +05456 $90630 ? 305606Asia/Kathmandu() : 305606Asia/Kathmandu() + (56630) ( 9Asia/Kathmandu30_2026p305620266( '90630_2026ff12Asia/Kathmandu30' ) * 09+05451780546272R_04_thEC+05454Thuth ); } 56f ( '062612qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:56:12'; } $305606Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546272+0545C' ) : 4p_305606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455606Asia/Kathmandu( '620264', $305606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:56:12 +05456 $04am30Asia/Kathmandu305606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:56:12 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

व्रत को बेला ‘सेक्स’ गर्न हुन्छ कि हुँदैन ? जिज्ञासा हुन सक्छ हेर्नुहोश

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धेरैमा जिज्ञासा हुने गरेको छ, ‘महिनावारीका बेला,गर्र्भवती अवस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन? सुत्केरीको कति समयपछि यौन सम्बन्ध राख्न सकिन्छ कोही–कोही ‘व्रतका बेला यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन भनेर सोध्न हिच्किचाउँछन् ।

कतिपय नीति–नियम सानै उमेरदेखि मान्दै आएकोमा अहिले परिवर्तन ल्याउन गाह्रो हुन्छ नै । महिनावारी, गर्भवती वा सुत्केरी पश्चात्भन्दा व्रतको प्रसंगमा अझ बढी कठोर भइन्छ । व्रत देवीदेवतासँग जोडिने भएकाले यस्तो परिस्थितिमा यौन सम्बन्धको इच्छा–चाहना नआउन सक्छ ।

यौन कार्यप्रति रुचि, चाह नहुने र भए पनि केही समयका लागि त हो नि भनेर दबाइने गरिन्छ । धर्मकर्ममा महिला बढी सहभागी हुने कारणले पनि उनीहरू व्रतमा यौन कार्यबाट टाढा रहन चाहन्छन् । नशालु पदार्थ लागेर लट्ठ भएको अवस्थामा पुरुषका तर्पmबाट भने यौन कार्यका लागि करकाप
हुन सक्छ ।

यस्तो बेला के गर्ने, यस्तो परिस्थितिको कसरी सामना गर्ने भन्ने सवालमा महिला र पुरुषबीच निश्चित रूपमा सामञ्जस्य वा सहभाव हुनैपर्छ । समझदार दम्पतीले मैथुन र सम्भोगबीचको भिन्नता थाहा पाउन जरुरी छ । मैथुन र सम्भोगबीच तात्त्विक भिन्नता छ ।

सम्भोग कार्यमा दुवैबीच हेराइबाट सुरुवात भई यौनजन्य वार्तालाप, संवेदनशील स्पर्श हुँदै अन्त्यमा सम्भोगमा विसर्जन हुन्छ । यसमा सही अर्थमा यौन सुख प्राप्त हुन्छ । यस क्रममा चुम्बन, वैकल्पिक यौन कार्य (मुख मैथुनलगायत) हुँदा यसबाट पति–पत्नी दुवैलाई असीम यौन आनन्द प्राप्त हुन्छ ।

हतारमा अर्थात् एक जनाले हृदयदेखि नचाहेको अवस्थामा वा दुवै जना मानसिक रूपले यौन कार्यका लागि तयार नभएको अवस्थामा स्थापित यौन कार्य केवल भौतिक सुख, केवल एक जना मात्र तृप्त हुने कार्य हो, मैथुन ।

योनि–लिंग मिलन अन्तिम गन्तव्य भए पनि सम्भोग कार्यअघि यौन क्रियाकलापका क्रममा आपसी छेडखानी, चिमोट्ने कार्य तथा आसन परिवर्तनले यसलाई बढावा दिन्छ । मैथुनमा प्रेम, आकर्षण नहुन पनि सक्छ, आवश्यकता नहुन पनि सक्छ । यो एकपक्षीय कार्य हो ।

स्खलन यसको अन्तिम विन्दु हुन्छ । यौन सम्पर्कका बेला यौन उत्तेजना आउने, स्खलित हुने र चरम सन्तुष्टि प्राप्त गर्ने कार्यमा महिला र पुरुषबीच भिन्नता हुन सक्छ । सहमति र समझदारीमा भएको यौन सम्पर्कमा श्रीमान्–श्रीमती दुवैले सन्तुष्टि प्राप्त गर्छन् ।

महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयताका महिलामा यौन सम्पर्कको अधिक इच्छा हुन्छ । यो तथ्य बुझेर यौन सम्बन्ध राखे महिलाले चरम सन्तुष्टि पाउन सक्छिन् । सम्भोग कार्यमा पुरुष महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन् । यसका लागि महिलालाई कुन आसन वा के गर्दा बढ्ता सन्तुष्टि पाइन्छ भनेर सोध्नुपर्छ ।

यौन सम्पर्कलगत्तै महिलाले पुरुषबाट आत्मीयता खोजे पनि पुरुष पार्टनर चाहिँ अर्कोतिर फर्केर सुत्ने तथा महिलाले चरम सन्तुष्टि प्राप्त गरे नगरेको सोध्दैनन् । सम्भोगमा यस्तो हुँदैन । मैथुन कार्य शारीरिक मात्र हो । सन्तान उत्पादनका लागि यो पर्याप्त भए पनि दुवै जनाले चरम सुख प्राप्त गर्न सम्भोग अनिवार्य हुन्छ ।

व्रतका बेलामा सेक्स
नेपाली हिन्दू समाजमा विशेषतः महिलाले चाडपर्वका बेला उपवास राख्ने गर्छन् । लामो समयको व्रतका बेलामा कतिपय जोडीले यौन सम्पर्क राख्न चाहन्छन् । धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु राम्रो मानिन्छ ।

यौन सम्पर्कका बेला थोरै भए पनि शारीरिक ऊर्जा क्षय हुने भएकाले केही नखाई बस्ने व्रतका बेला महिलाले कमजोरी महसुस गर्छन् । व्रतसँग सामाजिक सीमा, मर्यादा र नैतिक मूल्य–मान्यता गाँसिने भएकाले यो बेला यौन आनन्दभन्दा यसपछि आत्मग्लानि वा पश्चात्तापको अनुभूति हुन सक्छ ।

वैज्ञानिक हिसाबले उपवास राख्दा पूर्ण तवरमा यौन सम्पर्क राख्न नहुने कुनै कारण छैन । तर, केही दिनको विश्रामपछि यौन सम्बन्ध झन् सन्तुष्टियुक्त हुने गर्छ । त्यस बेला व्रत लिएका महिला–पुरुष पनि मानसिक रूपमा तयार नहुने भएकाले पनि यति बेला यौन सम्पर्क नराख्नु नै उपयुक्त हुन्छ ।

लामो समयपछि भेट भइरहेको परिस्थिति नै भए पनि पार्टनर उपवासमा छ भने आफ्नो चाहना मात्र परिपूर्ति गर्नतर्पm लाग्नुभन्दा संयमित हुनु राम्रो हो । मानसिक तयारीबिनाको यौन कार्य सम्भोग हुन सक्दैन, मैथुन कार्य मात्र हुन सक्छ ।

स्रोत : एजेन्सी

Previous Post

पहिरोले अर्घाखांची, का ठाउं ठाउंमा सडक अवरुद्ध

Next Post

गृहमन्त्री श्रेष्ठलाई ओलीको प्रश्न-सुन काण्डमा तपाईंको संलग्नता छैन भने कसको छ ?गृहमन्त्रीले बताउनुपर्‍यो : ओली

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

गृहमन्त्री श्रेष्ठलाई ओलीको प्रश्न-सुन काण्डमा तपाईंको संलग्नता छैन भने कसको छ ?गृहमन्त्रीले बताउनुपर्‍यो : ओली

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In