पति पत्नीबीचको प्रेममा कमी भयो भने तथा केही कुरामा सम्झदारी भएन भने घरमा कलह बढ्दै जान्छ। कहिले काही नचाहादा नचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ। सानो सानो कुरामा मन मुटाब हसँदा
पति पत्नीबीचको प्रेममा कमी भयो भने तथा केही कुरामा सम्झदारी भएन भने घरमा कलह बढ्दै जान्छ। कहिले काही नचाहादा नचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ। सानो सानो कुरामा मन मुटाब हसँदा
सम्बन्धमा दरार पनि आउन सक्छ। त्यसैले घरको सुख, शान्ति तथा सम्मृद्धिका लागि पतिपत्नीबीच प्रेम तथा सदभाव हुन आवश्यक छ। भारतका एक एस्ट्रोलोजर डा दीक्षा राठीका अनुसार घरमा सुख, समृद्धी राखिराख्न पतिले विहान गर्नु पर्ने केही अतिआवश्य कुरा उल्लेख गरिएकी छन्।
पूजा गर्नु
घरमा सुख शान्ति कायम राख्नका लागि हरेक विहान शिवलिङ्गसँगै माता पार्वतीको पनि पूजा गर्नु उत्तम मानिन्छ। पूजामा देवी मातालाई सिन्दुर चढाउन चाही भुल्नु हुँदैन्
बे,डरुम सफा राख्नु
बेडरुम सफा राख्दा पनि पति पत्नीबीच प्रेम बढ्दै जान्छ। सुत्ने कोठामा राधा कृष्णका सुन्दर तस्वीर लगाउदा प्रेम बढ्दै जान्छ। र सुत्ने बेडमा जहिले पनि एउटै डसरा ओछ्याउदा शुभ मानिन्छ।
जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...
Read more![]()
ग्लोबल इन्फरमेसन हब प्रा.लि
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा
प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल
प्रधान सम्पादक: अशोक पौडेल
सम्पादक: बालकृष्ण आचार्य
फोन नं: ९८५७०१३८२५
ई-मेल: hokhabarnews@gmail.com
विज्ञापनका लागि:
कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१
© 2025 - Ho Khabar. All Rights Reserved.
Discussion about this post