• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:21:05+05:45302120266 2026-06-04T13:21:05+05:45000000Thu, 04 Jun 2026 13:21:05 +0545Thu, 04 Jun 2026 13:21:05 +0545Asia/Kathmandu630_302106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000005Asia/Kathmandu 620266-13Jun+0545 302106Asia/Kathmandu0530pm06p, 0000006ThursdayAsia/Kathmandu0505 262026000000 k620264 3001Asia/Kathmandu 0421ffAsia/KathmanduThu, 04 Jun 2026 13:21:05 +0545Asia/Kathmandu62026-06-04T13:21:05+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:21:05 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 21f ( '302106Asia/Kathmandu0530pm06p' === $3026pAsia/Kathmandu || '1780558565' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:21:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:21:05 +05456 $10630 ? 302106Asia/Kathmandu() : 302106Asia/Kathmandu() + (21630) ( 1Asia/Kathmandu30_2026p302120266( '10630_2026ff05Asia/Kathmandu30' ) * 13+05451780558565R_04_thEC+05454Thuth ); } 21f ( '062605qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:21:05'; } $302106Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558565+0545C' ) : 4p_302106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452106Asia/Kathmandu( '620264', $302106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:21:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:21:05 +05456 $04pm30Asia/Kathmandu302106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:21:05 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कान कराउने समस्याको कारण र उपचार

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कहिलेकाहीं कान बज्ने वा कराउने समस्या धेरैले भोगेकै कुरा हो । कान दुई किसिमले कराउने गर्छ, एउटा आफैंले मात्र सुन्ने र अर्को सँगैका अरु मान्छेले सुन्ने । प्रायजसो आफैंले सुन्ने खालको कान बज्ने समस्या धेरै देखिन्छ । यसलाई मेडिकल भाषामा टेनिटस भनिन्छ ।

कानको भित्री नाक र कानको जोडिने इस्ट्याचियन ट्युबले राम्ररी काम नगरेमा यस्तो भएको हुन सक्छ ।

कान बज्ने कारण

कान बज्ने समस्या विभिन्न कारणले हुन सक्छ । सामान्यतया धेरैबेर ठूलो आवाजमा बसिराख्नाले हवाईजहाज चढ्ने क्रममा, रुघाखोकी, ज्वरो तथा पिनासको कारण कान बज्ने समस्या उत्पन्न हुन सक्छ । यसबाहेक कानमा फोहर जमेमा, कानको संक्रमण, कानको भित्री भागमा समस्या, कानको जाली च्यातिएमा, कान बन्द वा जाम भएर, कानमा कानेगुजी भरिएमा, कानको हड्डीको समस्या, कानको नसा सुकेमा र कानको नलीमा टयुमरका कारण कान बज्ने गर्छ ।

त्यस्तै मानसिक तनाव, धुम्रपान र मद्यपानको सेवनले पनि कान बज्ने समस्या हुन सक्छ । कन्डक्टटिभ हेयर लस भएमा जस्तै बाहिर कानको लोतीदेखि कानको भित्री भागसम्म हुने समस्या भएमा कान बज्न सक्छ ।

मधुमेह, रक्तअल्पता (एनिमिया) हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थाइराइडको स्तर कम हुनाले पनि कान कराउन सक्छ । त्यस्तै वृद्धावस्थामा कानको अनेक भागमा समस्या हुनुका कारण पनि कान कराउन सक्छ । ५५ देखि ६५ वर्षको उमेर समूहलाई यो समस्याले पिरोल्ने गर्छ ।

कस्तो अवस्थामा जँचाउने ?

यसमा अन्य रोगमा जस्तो यति दिन उति दिन भन्ने हुँदैन । कान कराउने समस्याले बिरामीको दैनिक जीवनमा असर पारेको छैन भने त्यो आफैं स्वत: निको हुन सक्छ तर यदि यसले दैनिक जीवनमा प्रभाव पारेको खण्डमा चिकित्सकलाई देखाइहाल्नुपर्छ । यसले काममा ध्यान नजाने, चिड्चिडापन हुने, सुत्न नसक्ने समस्या हुन सक्छ ।

त्यति मात्र नभई कान बज्ने समस्यासँगै कान दुख्ने, कानबाट तरल पदार्थ निस्किएमा, कान सुन्निन कम भए वा चक्कर लाग्ने भएमा तुरुन्तै चिकित्सकलाई देखाइहाल्नुपर्छ । किनकि यो अन्य कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ ।

लक्षण

कान कराउने बेला कानभित्र ‘टीं’ आवाज सुनिन्छ । त्यस्तै व्यक्तिपिच्छे कानमा बज्ने आवाज फरक-फरक हुन सक्छ । जस्तै कानमा सिटी बजेको जस्तो, खोलाको सुसाएजस्तै पानीको आवाज आउने, कीरा कराएको जस्तो हुने, रेडियो बिग्रेको जस्तो आवाज सुन्निे हुन सक्छ । यस्ता आवाज हल्का, भारी वा निरन्तरको आइरहेको हुने गर्छ ।

उपचार

अहिलेसम्म यसलाई निको पार्ने यही औषधि र उपचार प्रक्रिया भनेर तोकिएको छैन । तर यसलाई विधिबाट उपचार गर्ने गरिन्छ । जस्तै सुन्ने शक्ति कमजोर भएमा हेयरिङ एयर बड, शल्यक्रिया, कान च्यातिएमा शल्यक्रिया, इयरफान, भिटामिन र सप्लिमेन्टको कारण भएमा त्यो औषधि दिने, व्यवहार मानसिक समस्या भएमा एन्जाइटी मनोचिकित्सकको परामर्श दिने, सुत्न नसक्ने भएमा टिनिटस मास्कर जसले कान कराउने आवाजलाई कम गर्न मद्दत गर्छ । यस्तो समस्यामा टिनिटस थेरापी गराउने गरिन्छ ।

रोकथाम

कानेगुजी निकाल्ने, कान नकोट्याउने, तेल नराख्ने, धुम्रपान नगर्ने, कानको समस्या निरन्तर वा लामो समय भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ ।

Previous Post

यौ’न सम्बन्धबाट टाढा रहे १०० वर्ष बढ्ता बाँच्न सकिने वैज्ञानिककाे दाबी

Next Post

घुँडा दुख्ने समस्याको अचूक औषधि कागती ! यस्तो छ प्रयोग गर्ने तरिका

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ घण्टा अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

घुँडा दुख्ने समस्याको अचूक औषधि कागती ! यस्तो छ प्रयोग गर्ने तरिका

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In