
काठमाण्डौ, १ साउन– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि सचिवालय बैठक सुरु हुने पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिइएका छन ।
यसअघि असार ३० गतेका लागि तय भएको बैठक आज बस्न लागेको उनले बताएका छन ।बैठकमा समसामयिक विषयमा छलफल र समीक्षा गर्नुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनीत सम्बन्धी छलफल हुने उनले बताएका छन ।






Discussion about this post