• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:59:53+05:45305920266 2026-06-04T08:59:53+05:45000000Thu, 04 Jun 2026 08:59:53 +0545Thu, 04 Jun 2026 08:59:53 +0545Asia/Kathmandu630_305906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000053Asia/Kathmandu 620266-8Jun+0545 305906Asia/Kathmandu5330am06p, 0000006ThursdayAsia/Kathmandu5353 262026000000 k620264 3008Asia/Kathmandu 0459ffAsia/KathmanduThu, 04 Jun 2026 08:59:53 +0545Asia/Kathmandu62026-06-04T08:59:53+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:59:53 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 59f ( '305906Asia/Kathmandu5330am06p' === $3026pAsia/Kathmandu || '1780542893' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:59:53 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:59:53 +05456 $80630 ? 305906Asia/Kathmandu() : 305906Asia/Kathmandu() + (59630) ( 8Asia/Kathmandu30_2026p305920266( '80630_2026ff53Asia/Kathmandu30' ) * 08+05451780542893R_04_thEC+05454Thuth ); } 59f ( '062653qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:59:53'; } $305906Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780542893+0545C' ) : 4p_305906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu( '620264', $305906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:59:53 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:59:53 +05456 $04am30Asia/Kathmandu305906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:59:53 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

पुरुष बूढो भएपछि बच्चा जन्मिँदा कस्तो जोखिम हुन्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

३१ असार– अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै रहेको छ ।

केही साताअघि ८३ वर्ष अभिनेता अल पाचिनो र उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहको सन्तानको जन्म भयो। अल पाचिनो चौथो पटक बाबु बनेका थिए ।

ढिलो गरी सन्तान जन्माउने पुरुषको समूहमा विभिन्न पटक अल पाचिनोको सहअभिनेता बनेका रोबर्ट डे निरो पनि छन्। उनले गत महिना ७९ वर्षको उमेरमा आफू सातौँ सन्तानको बाबु बनेको कुरा बताएका थिए ।

बढी उमेरमा सन्तान जन्माउने उनीहरू मात्र हैनन्। जीवनको उत्तरार्धमा कैयौँ पुरुष अभिनेता, सङ्गीतकर्मी र अमेरिकी राष्ट्रपतिहरु समेत बाबु बनेका थिए ।

सामान्यतया नयाँ बुवाहरूको औसत उमेर केही वर्षयता बढ्दै गएको तथ्याङ्कले देखाउँछ। अमेरिकामा सन् १९७२ र सन् २०१५ बीचमा बुवाको औसत उमेर ३.५ वर्षले बढेर ३०.९ वर्ष पुगेको छ।

सन् २०१५ मा मेडिकल जर्नल ुह्यूमन रिप्रोडक्शनुमा प्रकाशित एक अध्ययनअनुसार आफ्ना सन्तान जन्मिँदा नौ प्रतिशत बुवाहरू कम्तीमा ४० वर्ष पुगेका थिए।

1.क्यान्सरका बिरामीको पाठेघर सारेरु बच्चा जन्माउने क्षमता कायम राख्न सघाउने शल्यक्रिया

2.तीन जनाको वंशाणु लिएर जन्मेका बच्चाहरू

3.शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका पाँच कारण

गिनिस वर्ल्ड रेकर्ड्सका अनुसार सबैभन्दा ज्येष्ठ उमेरका बुवा ९२ वर्षका भए पनि अनौपचारिक दाबीमा कहिलेकाहीँ अन्य मानिसहरू समेत गर्ने गरेको पाइन्छ ।

यद्यपि पुरुषले पाको उमेरमा सन्तान जन्माउँदा केही जोखिमहरू भने छन्। सन् २०२२ डिसेम्बरमा यूनिभर्सिटी अफ यूटा र अन्य संस्थाका अध्ययनकर्ताहरूले उन्नत अभिभावकत्वको उमेरू बारे एउटा विस्तृत समीक्षा प्रकाशित गरेका थिए।

त्यसमा बच्चा जन्माउने क्षमतामा पर्ने प्रभाव, गर्भावस्थामा हुने समस्या र बालबालिकाको स्वास्थ्यमा पर्ने असर केलाइएको छ।
धेरैजसो अध्ययनले असामान्य भएको हुनाले अल पाचिनोको उमेरका धेरे मानिसलाई नसमेट्न सक्छन्।

प्रमाणहरूले भने ४० वर्षदेखि नै मात्रा, सङ्ख्या, गतिशीलता र उत्परिवर्तनका हिसाबले शुक्रकीटको गुणस्तर कम भइसकेको हुन्छ।

ती परिवर्तनहरूको अर्थ पिता हुने उमेर बढी हुनु बच्चा जन्माउने क्षमता कम हुनुसँग मात्र होइन, स्वाभाविक गर्भधारणपछि गर्भ खेर जाने उच्च जोखिमसँग पनि सम्बन्धित भएकोू अध्ययनकर्ताहरूले लेखेका छन्।

1.बीस लाख वर्षअघि सुत्केरी हुन अहिलेभन्दा सजिलो

2.गर्भस्थ मानवशिशुको हातको मांसपेशी छेपारोको जस्तो

3.मान्छे बायाँ हाते हुनुको रहस्य खोतल्दै वैज्ञानिकहरू

Previous Post

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

Next Post

के हो मलमास ? पौराणिक कथा यस्तो छ

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

के हो मलमास ? पौराणिक कथा यस्तो छ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In