HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अचम्मको तथ्यः पुरुषमा स्तनको के काम हुन्छ !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिलाको स्तनका बारेमा सबैलाई थाहा हुन्छ । तर आकारमा सानो भएपनि सबै पुरुषमा स्तनको आकार रहेको हुन्छ । कतिपय पुरुषको स्तन त महिलाजस्तै पनि हुने गर्दछ ।

त्यसो भए पुरुषको स्तनको केही काम नै हुँदैन त ?

आखिर के हो कुरा ?

मानिसमा ४६ वटा गुणसूत्र (क्रोमोजोम)हुने गर्दछन् । यसमा २३ आमाको तर्फबाट र २३ बुवातर्फबाट आउने गर्दछन् ।

यसमध्ये २२ गुणसूत्र समान हुन्छ र एउटा मात्रै गुणसूत्र अलग हुने गर्दछ । यसलाई लिगीं क्रोमोजोम अर्थात लिंगी गुणसुत्र पनि भनिन्छ । यो लिंगी गुणसूत्रले नै बच्चामा नर र नारी गुणहरुलाई निर्धारण गर्दछ । यसले नै नर र नारीका अंगहरु बनाउन योगदान दिने गर्दछ । यसै गुणसुत्रका कारण पुरुषमा टेस्टोस्टेरोन र महिलामा एस्टोजन तथा प्रोस्टोजन हर्मोन बन्ने गर्दछ । यी हर्मोनहरु महिला र पुरुषका अंगहरु विकासमा सहयोग गर्दछन् ।

यो बाहेक शरीरका अन्य बाँकी अंगहरु भने महिला र पुरुष दुबैमा समान हुन्छ जुन कि २२ अलिंगी गुण सूत्रहरुको प्रभावबाट बन्दछन् । त्यसैले निप्पल पनि शरीरको एक अंग हो र पुरुष र महिला दुबैमा समानरुपबाट बन्दछ । तर महिलाहरुमा एस्ट्रोजन र प्रोस्ट्रोजन हर्मोनको प्रभावबाट स्नत विकसित हुने गर्दछन जबकि पुरुषमा आकार त हुन्छ तर यो अविकसित हुन्छ ।

केही पुरुषहरु स्वयम्लाई महिलाहरु जस्तै सोच्ने गर्दछन् र उनीहरुजस्तै बन्न चाहन्छन् । यस्ता व्यक्तिहरुमा देखिने फरक लैंगिकताका आधारमा शरीर पनि त्यस्तै बनाउन उनीहरुले विपरित हर्मोन लिने गर्दछन् । जस्तो पुरुष भएर जन्मिने तर महिलाजस्तै बन्न चाहने, महिलासँग घुलमिल गर्न चाहने अर्थात् लैगिक व्यवहार फरक हुनेहरुले त्यसपछि स्तन बढाउन यही महिलामा हुने दुईवटा एस्टोजन र प्रोस्टोजन हर्मोनको सेवन गर्ने गर्दछ । जसबाट उनीहरुको शरीरमा महिलाहरुको गुण देखिन थाल्छ । उनीहरुका स्नत ठूला हुन्छन । तर यौनांग नै परिवर्तन गर्ने भने उनीहरुलाई सर्जरी गर्नुपर्ने हुन्छ र डाक्टरले उनीहरुको लिंग हटाएर योनी बनाउने गर्दछन् । तर शरीरमा गर्भासय नहुने हुँदा बच्चा उत्पन्न भने गर्न सक्दैनन् ।

यसरी हेर्दा महिला र पुरुषमा स्तन सुरुमा त सामान्य जैविक अंगका रुपमा विकास हुन्छ तर पुरुषमा पाइने हर्मोन र महिलामा पाइने हर्मोनका कारण स्तनको आकार प्रकार परिवर्तन हुने गर्दछ ।

Previous Post

सेक्स गर्नेलाई पुरस्कार सँगै छुट्टी, गर्भवति बनाइदिए मालामाल

Next Post

आगोले पोल्यो,अपनाउनुहोस् तुरन्तै यस्ता उपायहरु

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

आगोले पोल्यो,अपनाउनुहोस् तुरन्तै यस्ता उपायहरु

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.