HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज देखि सुरु हुदैछ यी ४ राशिका सुखका दिन, मिल्नेछ चौतर्फी लाभ !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शुक्र ग्रहलाई ज्योतिषशास्त्रमा महत्त्वपूर्ण ग्रह मानिन्छ । जुन व्यक्तिमा शुक्रको शुभ योग हुन्छ उसलाई माता लक्ष्मीको पनि विशेष आशीर्वाद प्राप्त हुन्छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: –
पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । तपाईको कामको प्रशंसा हुनेछ। नोकरी तथा व्यवसायमा प्रगतिको सम्भावना छ । लाभ हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे : –
काममा सफलता मिल्नेछ । व्यापार तथा जागिरका लागि समय शुभ रहेको छ । गरेका कामको प्रशंसा हुनेछ। धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष बलियो हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। साथीभाइको सहयोग मिल्नेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: –
पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा सम्बन्ध मधुर रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ । यस समयमा गरेको कामको प्रशंसा हुनेछ। आर्थिक समस्याबाट मुक्ति मिल्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि: –
नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । यस समयमा आर्थिक लाभ पनि हुन सक्छ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय शुभ रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। काममा सफलता मिल्नेछ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, असार ३१ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

आज सातै प्रदेशमा वर्षाको सम्भावना, बागमती र गण्डकीमा भारी वर्षा हुने

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आज सातै प्रदेशमा वर्षाको सम्भावना, बागमती र गण्डकीमा भारी वर्षा हुने

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.