HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यस्ता ३४ प्रकारका सपना जुन देख्दा हुन्छ धन लाभ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो ।

यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ ।

यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।

१. शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

२. कुनै फलको गुदी देखे – शीघ्र धन लाभ

३. खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

४. महिलाले हस्त मैथुन गरेको देखे – धन प्राप्ति

५. मासु – आकस्मिक धन लाभ

६. विदाई समारोह – धन सम्पतीमा वृद्धि

७.भाचिएको छत देख्नु – हरेको धन प्राप्ति

८.पन्जा देखे – अचानक धन लाभ

९.जुवा खेलेको देखे – व्यापारमा लाभ

१०.सलाई कोर्नु – धनको प्राप्ति

११.सीनो या आँखा कञ्याउनु – धन लाभ

१२. धन उधारो दिएको देखे – अत्याधिक धन प्राप्ति

१३. चाँदी देख्दा – धन लाभ

१४. खेतमा पाकेको गहुँ देखे – धन लाभ

१५. फल–फूल खाएको देखे – धन लाभ

१६. सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

१७. रोटी खाएको देखे – धन लाभ वा राजयोग

१८. अनार देखे – धन प्राप्ति योग

१९. गाडेको धन देखे – अचानक धन लाभ

२०. घासको मैदान देखे – धन लाभको योग

२१. पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ

२२. सूर्य देखे – पदोन्नति वा धनलाभ

२३. चेक लेखेर दिएको देखे – धन मिल्ने

२४. कुवामा पानी देखे – धन लाभ

२५. शत्रु देखे – उत्तम धनलाभ

२६. पैसा देखे – धन लाभ

२७. खाली थाल देखे – धन प्राप्ति योग

२८. ऊँट देखे – धन लाभ

२९. आप खाएको देखे – धन प्राप्त

३०. अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त

३१. ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु

३२. शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग

३३. धनी व्यक्ति देखे – धन प्राप्ति योग

३४. बदाम खाएको देखे – धन प्राप्ति

Previous Post

चाणक्य नीति अनुसारका यी ३ चिज दान, उपहार र सापटी दिँदै नदिनुस्

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,असार ३० गते शनिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,असार ३० गते शनिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.