• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:59:54+05:45305920266 2026-06-04T08:59:54+05:45000000Thu, 04 Jun 2026 08:59:54 +0545Thu, 04 Jun 2026 08:59:54 +0545Asia/Kathmandu630_305906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000054Asia/Kathmandu 620266-8Jun+0545 305906Asia/Kathmandu5430am06p, 0000006ThursdayAsia/Kathmandu5454 262026000000 k620264 3008Asia/Kathmandu 0459ffAsia/KathmanduThu, 04 Jun 2026 08:59:54 +0545Asia/Kathmandu62026-06-04T08:59:54+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:59:54 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 59f ( '305906Asia/Kathmandu5430am06p' === $3026pAsia/Kathmandu || '1780542894' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:59:54 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:59:54 +05456 $80630 ? 305906Asia/Kathmandu() : 305906Asia/Kathmandu() + (59630) ( 8Asia/Kathmandu30_2026p305920266( '80630_2026ff54Asia/Kathmandu30' ) * 08+05451780542894R_04_thEC+05454Thuth ); } 59f ( '062654qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:59:54'; } $305906Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780542894+0545C' ) : 4p_305906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu( '620264', $305906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:59:54 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:59:54 +05456 $04am30Asia/Kathmandu305906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:59:54 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यस्तो छ गर्भवती भए नभएको जाच (Test) गर्ने घरेलु बिधि !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कुनै नियोजित ढंगले गर्भ रहन्छ, कुनै चाहि अप्रत्यासित वा योजना बिना नै । कतिले नचाहादा-नचाहादै गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भले दम्पीतमा तनाव पैदा गर्छ ।
चाहे योजनाबद्ध ढंगले होस् वा बिना योजना नै, गर्भ रहे/नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यस्तो अवस्थामा प्रेग्नेन्सी टेस्ट गराइन्छ । यसैले गर्भ रहेको/नरहेको छिनोफानो गर्छ ।
बजारमा प्रेग्नेन्सी टेस्ट किट तथा केहि उपकरण उपलब्ध छ, गर्भ रहे/नरहेको जााच्न । यद्यपी कतिपय महिला प्रेग्नेन्सी टेस्ट गर्न लाज मान्छन् । तिनै महिलाको लागि उपयोगी हुनसक्छ, यी घरेलु काइदा, जसबाट गर्भ रहे/नरहेको सहजै जााच्न सकिन्छ ।

के छ त वीधी

जो कोहिको घरमा चिनी हुन्छ र टुथपेस्ट पनि । हाम्रो दैनिक प्रयोगमा आउने चिज हुन् यि । अब त्यही टुथपेस्ट एवं चिनीबाट आफ्नो गर्भ रहे/नरहेको थाहा पाउनुहोस् ।

सबैभन्दा पहिला डिस्पोजल एवं प्रयोग गरिसकेपछि फ्याक्न मिल्ने कुनै चिजमा टुथपेस्ट राख्नुहोस् । त्यसमा केहि मात्रामा आफ्नो पिसाब मिसाइदिनुहोस् । केहि समयपछि हेर्नुहोस्,

यदि टुथपेस्ट मैला जस्तो वा हल्का नीलो रंगको हुन सक्छ । यसको अर्थ हो, नतिजा सकारात्मक आयो । अर्थात तपाई गर्भवती हुनुभयो ।यस्तो प्रयोग भने तपाई बिहान उठ्नसाथ गर्नुपर्ने हुन्छ ।

चिनीबाट पनि यहि विधी अपनाएर गर्भ रहे/नरहेको परीक्षण गर्न सकिन्छ । चिनीमा थोरै पिसाब मिसाइदिने । केहि समयपछि चिनी घुलिनुको साटो डल्ला पर्न सक्छ । यदि त्यस्तो भयो भने तपाईमा गर्भ रहेको भनेर बुझ्न सकिन्छ । यदि चिनी र पिसाब आपसमा घुल्छ भने तपाईमा गर्भ रहेको छैन ।

घरमा साबुनबाट पनि तपाई प्रेग्नेन्सी टेस्ट गर्न सक्नुहुन्छ । यसका लागि साबुन र पिसाब कुनै डिस्पोजलमा मिसाउनुपर्छ । केहि समयपछि साबुनमा स-सना फोकाहरु बन्यो भने तपाई गर्भवती हुनुभयो ।

Previous Post

मूल्यवृद्धि पनि विगतको भन्दा घटेको छ: अर्थमन्त्री महत

Next Post

पुरुषले महिनावारीबारे जान्न किन जरुरी ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

पुरुषले महिनावारीबारे जान्न किन जरुरी ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In