• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:23:50+05:45302320266 2026-06-04T10:23:50+05:45000000Thu, 04 Jun 2026 10:23:50 +0545Thu, 04 Jun 2026 10:23:50 +0545Asia/Kathmandu630_302306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000050Asia/Kathmandu 620266-10Jun+0545 302306Asia/Kathmandu5030am06p, 0000006ThursdayAsia/Kathmandu5050 262026000000 k620264 3010Asia/Kathmandu 0423ffAsia/KathmanduThu, 04 Jun 2026 10:23:50 +0545Asia/Kathmandu62026-06-04T10:23:50+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:23:50 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 23f ( '302306Asia/Kathmandu5030am06p' === $3026pAsia/Kathmandu || '1780547930' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:23:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:23:50 +05456 $100630 ? 302306Asia/Kathmandu() : 302306Asia/Kathmandu() + (23630) ( 10Asia/Kathmandu30_2026p302320266( '100630_2026ff50Asia/Kathmandu30' ) * 10+05451780547930R_04_thEC+05454Thuth ); } 23f ( '062650qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:23:50'; } $302306Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547930+0545C' ) : 4p_302306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452306Asia/Kathmandu( '620264', $302306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:23:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:23:50 +05456 $04am30Asia/Kathmandu302306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:23:50 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

हृदयघात हुनासाथ के गर्ने, के नगर्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यदि कसैलाई हृदयघात हुन्छ भने उसलाई केही समयअघिदेखि संकेत देखा परेको हुन्छ । जस्तै, छाती भारी हुने वा दुख्ने, शरीरमा चिट्चिट् पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने हु्न्छ । तर यदि मानिस बेहोस छ भने माथिका लक्षण थियो कि थिएन थाहा छैन भनेर त्यसलाई यत्तिकै हेरेर हृदयघात भएको हो कि होइन भन्न सकिंदैन ।

प्रायजसो महिला, मधुमेह र वृद्धवृद्धामा यस्ता लक्षण नदेखाइकन नै अचानक हृदयघात हुने सम्भावना बढी हुन्छ । उनीहरुलाई कसैलाई पसिना मात्र आउने, घाँटी समातिएको जस्तो हुने, छाती पोले जस्तो हुने, असजिलो महसुस हुने तर कतै पनि दुखाइको महसुस नहुने जस्ता लक्षण देखा पर्छ । यी लक्षण ग्यास्ट्रिकसँग मिल्दोजुल्दो भएका कारण यसलाई बिरामीले बेवास्ता गरेका हुन्छन् । यी लक्षणलाई बेवास्ता गर्दा पछि अचानक हृदयघात भएर बिरामीको मृत्यु हुन सक्छ ।

हृदयघातअघि कुनै लक्षण देखिन्छ ?

छाती भारी हुने वा दुख्ने, चिट्चिट् पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने, छिटोछिटो हिड्दा र भर्‍याङ मात्र चढ्दा पनि स्वाँस्वाँ आउने, भारी सामान उचाल्दा असजिलो महसुस हुने, छाती पोल्ने समस्या हृदयघात हुनुअघि देखिने लक्षण हुन् ।

यस्तो लक्षण हप्ता दिन वा एक-दुई महिनाअघिदेखि देखिन सक्छ । तर धेरैले यसलाई बेवास्ता गरिरहेका हुन्छन् ।

हृदयघात भएमा प्राथमिक उपचार के गर्ने ?

हृदयघात भएमा पहिलो उपचार भनेको बिरामीलाई सकेसम्म चाँडै अस्पताल पुर्‍याउनु हो । अर्को भनेको एस्प्रिन ३०० एमजी भन्ने औषधि खान सकिन्छ । यो औषधि दीर्घरोग भएकाहरुले बोकेर हिंड्नु उचित हुन्छ । किनकि हृदयघातलगत्तै यो औषधि खुवाउन सकेमा बिरामी राहत मिल्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल पुर्‍याएर ईसीजी गराइहाल्नुपर्छ ।

हृदयघात भएको व्यक्तिलाई कस्तो ठाउँमा राख्ने, के–के गर्ने ?

हृदयघात भएको व्यक्तिलाई पहिलो होहल्ला नहुने ठाउँमा लगेर राख्नुपर्छ । त्यस्तै यदि बिरामी घरमै छ भने हावा आउने कोठामा बिरामीलाई सिधा पारेर सुताउन सकिन्छ । साथै शरीरमा टाइट लुगाकपडा लगाएको भए फुकालिदिनुपर्छ । त्यस्तै बिरामीलाई आराम गराउनुपर्छ ।

हृदयघात हुँदा के गर्नै हुँदैन ?

हृदयघात भएको अवस्थामा बिरामीलाई हिंड्न र कुद्न लगाउनु हुँदैन । बिरामीलाई गाडीसम्म छिटोछिटो हिडौं भनेर दौडाउनु हुँदैन । बिरामी र बिरामीसँगै भएको व्यक्ति आत्तिनु हुँदैन । यस्तो गरेमा बिरामीको मुटुको चाल गडबडी भई घटनास्थलमै मृत्यु हुने जोखिम उच्च हुन्छ ।

हृदयघात भइहालेमा कुनै औषधि खुवाउन मिल्छ ?

हृदयघात हुने लक्षण देखा परेमा एस्प्रिन भन्ने औषधि चपाएर खान सकिन्छ । अन्य औषधि खुवाउन मिल्दैन । तर बिरामी बेहोस छ भने कुनै पनि खुवाउन मिल्दैन ।

हृदयघात हुने कारण

प्रायजसो लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, शरीरमा खराब कोलेस्टेरोल बढेमा (एलएडी), शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, जंकफुड धेरै सेवन, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिमा हृदयघात हुने जोखिम बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने अरुलाई पनि हृदयघातको जोखिम हुन सक्छ ।

यस्ता बिरामीले समय-समयमा ब्लड प्रेसर, मधुमेहको उपचार गराइराख्नुपर्छ । जसले हृदयघात हुनुबाट जोगाउन मद्दत गर्छ ।

हृदयघात कस्तो व्यक्तिलाई हुन सक्छ ?

प्रायजसो दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाले व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ ।

हृदयघात हुँदा के–के जटिलता हुन्छ ?

हृदयघात हुँदा मुटुमा रगत जाने रक्तनली बन्द भएर मुटु फुट्न सक्ने सम्भावना हुन्छ । समयमा उपचार नभए बिरामीको मृत्युसमेत हुन सक्छ ।

Previous Post

चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

Next Post

लम्पी स्किन : गाईभैँसी मरेपछि किसान चिन्तामा, महामारी घोषणा गर्न विज्ञको सुझाव

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

लम्पी स्किन : गाईभैँसी मरेपछि किसान चिन्तामा, महामारी घोषणा गर्न विज्ञको सुझाव

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In