HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज यी प्रदेशमा भारी वर्षा हुने

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी रहँदा मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ।

न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ।

सप्तरी, मोरङ र सुनसरीमा धेरै भारी वर्षा भइरहेको उनले बताएका छन्। काठमाडौंको पश्चिमी भूभागहरुमा पनि फाटफुट वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए। उनका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ।

मनसुनको न्यूनचापीय रेखा नेपालतिर पूरै नसरेर पूर्वी भाग नेपाल सरिरहेको र पश्चिमी भाग अझै दक्षिणतिरै रहेको झाले बताए।

‘मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथितिर अथवा नेपालतिर सर्‍यो भने वर्षा गराउने सम्भावना रहन्छ। दक्षिणतिर सर्‍यो भने मनसुन ब्रेक हुन्छ। नेपालतिर सर्‍यो भने नेपालमा सक्रिय र भारतमा ब्रेक हुन्छ,’ उनले भने, ‘पश्चिमी भाग चाहीँ अझै दक्षिणतिर नै छ।’

आज साँझदेखि भोलिसम्म मध्य र पश्चिम भूभागमा यसको एक्टिभिटी बढ्ने सम्भावना रहेको उनले बताए।

Previous Post

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाईंदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा

Next Post

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ? यसो गर्नुस् केहि दिनमै मुसा गायब

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ? यसो गर्नुस् केहि दिनमै मुसा गायब

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.