• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:25:47+05:45302520266 2026-06-04T10:25:47+05:45000000Thu, 04 Jun 2026 10:25:47 +0545Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu630_302506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000047Asia/Kathmandu 620266-10Jun+0545 302506Asia/Kathmandu4730am06p, 0000006ThursdayAsia/Kathmandu4747 262026000000 k620264 3010Asia/Kathmandu 0425ffAsia/KathmanduThu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu62026-06-04T10:25:47+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:25:47 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 25f ( '302506Asia/Kathmandu4730am06p' === $3026pAsia/Kathmandu || '1780548047' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:47 +05456 $100630 ? 302506Asia/Kathmandu() : 302506Asia/Kathmandu() + (25630) ( 10Asia/Kathmandu30_2026p302520266( '100630_2026ff47Asia/Kathmandu30' ) * 10+05451780548047R_04_thEC+05454Thuth ); } 25f ( '062647qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:25:47'; } $302506Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548047+0545C' ) : 4p_302506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu( '620264', $302506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:47 +05456 $04am30Asia/Kathmandu302506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:25:47 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यस्ता पुरुषसँग आकर्षित हुन्छन् महिला

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरू यो तथ्य थाहा पाउन हर सम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकांश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।

हालै गरिएको एक सोधले भने यो प्रश्नको जवाफ दिएको छ ।

लाइभ साइन्स नामक वेबसाइटमा प्रकाशित शोध अनुसार अत्यधिक प्रजनन क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।

स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका शोधकर्ताले गरेको अध्ययन अनुसार पुरुषको प्रजनन क्षमता अनुसार उनीहरूप्रति महिलाको आकर्षण हुन्छ ।

यद्यपि प्रजनन क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण वैवाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।

खासमा महिलाले सेक्सको लागि भने प्रजनन क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरूले फरक हिसाबले गर्छन् ।

मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिका:

शोधका क्रममा प्रतियोगी महिलाले उनीहरूको मासिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरूको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजनन क्षमता भएका र जीवन बिताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरूको भनाइ थियो ।

पुरुषको से$स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।

शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा से$स हर्मोन र उनीहरूको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ । पुरुषमा हुने टेस्टोरोन नामक से$स हर्मोन महिलालाई आकर्षित गर्ने मुख्य कारण हो ।

Previous Post

४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन गुरुङ सोलुमै अस्ताए

Next Post

बजार साढे ४ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

बजार साढे ४ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In