HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शरिरका बिभिन्न भागमा कुन अंगको कोठीले गर्छ कस्तो संकेत ?,शास्त्रीय मान्यता अनुसार यसको प्रभाव पनि जान्नुहाेस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानब शरीरमा हुने आर्को चिन्ह कोठि पनि हो । शरीरमा विभिन्न स्थानमा भयका कोठिहरु पनि शुभ अशुभ फल प्रदान गरिरहेका हुन्छन । त्यसो त आधुनिक बिज्ञानमा शरीरका त्येस्ता कोठिहरु हटाउनु सामान्य बन्दै गएको छ | शरिरका बिभिन्न भागमा भयका कोठिले दिने फल निम्नानुसार छ :

टाउकामा – समृद्धि तथा ज्ञानी स्वाभबका हुन्छन्।

निधारको (दायाँ)– धन बढ्दै जान्छ, जिवनका हरेक क्षेत्रमा सफलता मिल्छ। र यस्ता मानिस परिश्रमि हुन्छन्।

निधारको (बायाँ)– संघर्ष गरिरहने स्वभावका हुन्छन्।

आँखी भौ माथि – बुद्धिमान भएपनी प्रतिभाको कदर नहुने।

दाँया आँखाको नानिको– स्त्रिसँग प्रगाढ प्रेम हुने।

बायाँ आँखाको नानीको-निरन्तर चिन्ता भइरने,सत्कम्रवाला छोरो हुने ।

आँखाको बहिरी कुना-इमान्दार , बिश्वाशिलो , गम्भिर साथै परीश्रमी।

आँखा मुनी– पारिबारिक चीन्ता , घनिष्ट मित्रता हुने।

दाँया गाला-धनबान हुने,भाग्यमानी हुने।

बाँया गाला-गरिबको छायाँले सताउने।

गालाको अन्य भागमा-चिन्तन्शिल, राजनीतिमा रुची , धन, अभाबै भएपनी खुशी ।

घाटीमा-बिबाहमा धन हासिल गर्ने , पतिब्रता स्त्री प्राप्त , खुशी जीवन।

नाकमा -सुगन्ध प्रेमी ,भोगी, बैबाहिक जीवन खुशी र परदेश यात्रा भईरहने।

कानमा-अधिक धन प्राप्त , अल्प आयु।

ओठमाथिको भागमा-काम्तेजक हुने।

ओठको तलको भाग-निरासताले नछोड्ने।

चिउँडोमा-उदार र यात्रा प्रेमी,सदैब यात्राा हुने।

औँलामा-कपटी स्वभावका।

छातीमा-झगडालु स्वभावका।

दहिने छाती-स्त्रिसँग प्रेम सम्बन्ध भाईरहने।

पाखुरा-पराक्रमी तथा बहादुरी स्वभाबका।

माथि उल्लेखित फलहरुमा स्त्रीहरुको बाँया पुरुषहरूको दाँया अंगमा हुन्जेल कोठिले प्रतिफल दिने गर्दछ।

Previous Post

मोटोपन कसरी घटाउने, यस्ता छन तरिका

Next Post

४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन गुरुङ सोलुमै अस्ताए

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन गुरुङ सोलुमै अस्ताए

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.