भनाई नै छ कि कतिपय मानिसहरु सुनको थालीमा सुनको चम्चाले नै खाएर हुर्किने भाग्य लिएर जन्मिएका हुन्छन् । एकजना बालिका जन्मेको दुई दिनमै करोडपति भएर त्यो भनाइलाई पुष्टि गरिदिएकी छिन्। उनी एक झट्कामै करोडपति बनेकी छिन् । आलिशान महल, घरमा नोकरचाकर, महंगका कारदेखि सबै सम्पत्ति उनकै नाममा भएको छ ।
जन्मेको ४८ घण्टामै ती बालिकालाई उनका हजुरबुवाले सारा सम्पत्ति उनको नाममा गरिदिए। उनले नातिनीको नाममा ८० करोड रुपैयाँ भन्दा धेरैको कोष पनि खडा गरिदिएका छन्।






Discussion about this post