HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

हो खबर by हो खबर
५४ मिनेट अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको बताउनुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको विशिष्ठ महत्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षासँगै विद्यालय तहबाट नै खेल प्रतिष्पर्धा, कार्यक्रम र गतिविध बढाएर खेलप्रति आकार्षण र प्रोत्साहन गर्न सरकारले विशेष गतिविधिसँगै नीति र कार्यक्रम बढाउनुपर्ने समेत बताउनुभएको हो । उहाँले खेलकुद विकास र जिम्मेवार नागरिक बन्न राष्ट्रपति रनिङ शिल्ड महहत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले खेलप्रति सबैको चाहना बढ्दै गइरहेको र यसको विकासका लागि राज्यले पनि लगानी बढाउनुपर्ने बताउनु भयो ।  खेलप्रतिको भावना जागृत गर्दै भविष्यमा उत्कृष्ट खेलाडी उत्पादनमा यस किसिमको राष्ट्रिय प्रतियोगिता माध्यम बन्ने राष्ट्रपति पौडेलको जोड थियो । राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद प्रतिष्पर्धामा मात्र सिमित नभई अनुशासन कायम गर्न, व्यक्तित्व विकास गर्न र राष्ट्रिय एकता कायम राख्न पनि महत्वपूर्ण माध्यम बनिरहेको धारणा राख्नुभयो । पौडेलले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना, भाइचारा, आपासी मित्रता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै खेलसँग सरोकार पक्षले पनि ध्यानु दिनुपर्ने उहाँको जोड छ । यो प्रतियोगिताको माध्यमबाट खेल विकास मद्दत पुग्ने र देशभरका प्रतिभा पहिचान गर्ने आशा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो । यसका लागि आवश्यक खेल मैदानसहित पूर्वाधार, दक्ष प्रशिक्षक, प्रशिक्षण र समयाअनुकूल प्रशिक्षण आवश्यक रहेको बताउनु भयो । राष्ट्रपति पौडेलले खेलप्रति नै मेरो भविष्य सुनिश्चित छ भन्ने भावना विद्यार्थीमा बढ्नुपर्ने बताउनु भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ब्याडमिन्टनका ओलम्पियन प्रिन्स दाहाललाई ओलम्पिक टर्च प्रदान गर्दै उद्घाटन गर्नुभएको थियो ।

Continue Reading
Previous Post

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

by हो खबर
५६ मिनेट अगाडि
0
1.2k

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै...

Read more

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५६ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.