HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मधुमेहका रोगीले कस्तो फल सेवन गर्नु उपयुक्त ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मधुमेहमा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । यद्यपि शरीरमा ब्लड सुगर बढ्नु र घट्नुमा अरु केही कारण हुन्छन् । जस्तो, तपाईंलाई टाइप २ डाइबिटिज छ भने तपाईंको इन्सुलिन सही ढंगले सुगर पच्न पाइरहेको हुँदैन । तब यो सुगर सोझै तपाईंको रगतमा पुग्छ र ब्लड सुगरको मात्रा बढ्छ ।

यसैगरी मोटोपन, हाई कब्र्स, हाई कोलेस्टोर, अस्वस्थ्य बोसोयुक्त खानेकुराले पनि तपाईंको शरीरमा ब्लड सुगरको मात्रा बढाइदिन्छ । यसरी विविध कारणले शरीरमा ब्लड सुगरको मात्रा बढ्ने भएकाले त्यसका सम्बन्धमा विभिन्न भ्रम एवं दुविधा रहेको पाइन्छ । खासगरी फलफूलको सेवनलाई लिएर मधुमेह रोगीहरु स्पष्ट हुँदैनन्, कस्तो फल खाने वा कस्तो नखाने ? कति खाने, कसरी खाने ?

मधुमेह भएका अवस्थामा आँप, केरा, सीताफल, र अंगुर जस्ता फल खान हुन्न । किनभने यी फलहरुमा चिनीको मात्रा अत्याधिक हुन्छ । चिकित्सकहरुले यी फलहरु मधुमेहका रोगीलाई नखान सुझाव दिने गरेका छन् ।

मधुमेहका रोगीले केरा खान हुन्छ कि हुन्न त ? केरामा एक उच्च ग्लाइसेमिक सुचकांक हुन्छ, जसको अर्थ यसमा चिनीको मात्रा बढी र फाइबर कम हुन्छ । यसमा रहेको चिनीले पनि मधुमेह रोगीलाई राम्रो गर्दैन । यद्यपि तपाईंले केरालाई सही मात्रामा र सीमित मात्रामा सेवन गर्ने हो भने, यसले त्यती हानी पनि गर्दैन ।

कस्तो फल उपयुक्त ?

मधुमेहमा कस्तो फल उपयुक्त हुन्छ त ? विशेषज्ञका अनुसार सुन्तला निकै फाइदाजक हुन्छ । सुन्तला मधुमेह रोगीका लागि सुन्तला एक सुपरफूड हो । यद्यपि सुन्तलाको जुस भने उचित हुँदैन । यसमा अतिरिक्त चिनी मिसाइएको हुन्छ । यद्यपि ताजा सुन्तला सेवन गर्ने हो भने यसमा फाइबर, भिटामिन सि, फोलेत र पोटासियम आदि पाइन्छ, जसले ब्लड सुगरको मात्रा नियन्त्रण गर्छ ।

अम्बा पनि मधुमेह रोगीका लागि निकै उपयुक्त फलमध्येमा पर्छ । यसमा लो ग्लाइकोमिक इन्डेक्स हुने भएकाले मधुमेह नियन्त्रणमा सहयोग गर्छ । यो फाइबरको समृद्ध स्रोत पनि हो । यसमा भिटामिन ए र सि अधिक पाइन्छ, जो मधुमेह रोगीका लागि उचित हुन्छ ।

नास्पतीमा २८ प्रतिशत चिनी हुन्छ । यसमा महत्वपूर्ण मात्रामा भिटामिन सि, थायमिन, पोटाशियम, म्याग्नेसियम र फाइबर हुन्छ । चिनीको मात्रा बढी भएपनि नास्पती निकै फाइदाजक हुन्छ । मौसममा भिटामिन सिको मात्रा बढी हुन्छ । यसमा चिनीको मात्रा धेरै हुँदैन । मधुमेह रोगीका लागि यो फल पनि निकै उपयोगी हुन्छ ।

Previous Post

असार १५ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Next Post

घरमा यी कार्य सधै गरिन्छ भने हुन्छ लक्ष्मी को बास

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

घरमा यी कार्य सधै गरिन्छ भने हुन्छ लक्ष्मी को बास

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.