आज खग्रासचन्द्रगहण लाग्दैछ!
आज आईतबार का दिन भाद्र शुक्ल पुर्णिमा तिथि यस दिनमान घडी अंश कला विकला का आधारले यस दिनको रातको समयमा नेपाली आकशमा देखिने भएको छ ।
ग्रहण रात्रि १० बजे र ११ मिनेट बाट पारम्भ ( अर्थात् )सुरुवात हुनेछ , भने ११ बजे र ५६ मिनेट जादॅा पुर्ण मध्यभागमा पुग्नेछ ( अर्थात् )ग्रहण को आधा भाग तिर पुग्नेछ र १बजे र ४१ मिनेट सकिएपछि ग्रहण को समापन ( अर्थात् )सकिनेछ !







Discussion about this post