HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कोरियामा मशीनमा च्यापिएर एक नेपालीको मृत्यु

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter
सउल, दक्षिण कोरिया — २०८२ साउन १८ गते
दक्षिण कोरियाको औद्योगिक क्षेत्रमा कार्यरत एक नेपाली श्रमिकको आज साझ दुखद निधन भएको छ। ती श्रमिक प्लास्टिक कारखानामा मेसींन सफ़ा गर्ने क्रममा भारी रोलर मशीनमा च्यापिएर गम्भीर घाइते भएका थिए। उपचारको लागि तत्काल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै निधन भएको पुष्टि गरिएको छ।
मृतकको परिचय हालसम्म सार्वजनिक गरिएको छैन, तर उहाँ वैदेशिक रोजगार अन्तर्गत Employment Permit System (EPS) मार्फत कोरिया आएको बुझिएको छ। उहाँ केही समयदेखि उक्त कारखानामा कार्यरत हुनुहुन्थ्यो।
घटना आज साझ घटेको हो। प्रत्यक्षदर्शी सहकर्मीहरूका अनुसार मशीनमा नियमित सफ़ा कार्य चलिरहेको समयमा आकस्मिक रूपमा उपकरण सक्रिय भइ चालु भएपछि दुर्घटना भएको हो। उद्धार टोली तुरुन्तै पुगेपनि गम्भीर चोट लागेका कारण उहाँलाई बचाउन सकिएन।
यस दुःखद घटनाले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूको कार्यस्थल सुरक्षा र अधिकारप्रति गम्भीर प्रश्न उठाएको छ। यस अघि पनि एकजना नेपाली बाहिर काम गरने क्रममा गर्मीले ढलेर अस्पताल लगदा मृत्यु भएको थियो ।
Previous Post

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

Next Post

बढ्यो सेयर बजार, १० अर्ब ८२ करोडको कारोबार

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

बढ्यो सेयर बजार, १० अर्ब ८२ करोडको कारोबार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.