HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारतको पश्चिम बंगाल राज्यका एक उदयमान क्रिकेट खेलाडीको जिम गर्दैगर्दा हृदयघातका कारण निधन भएको छ।

२२ वर्षीय प्रियजित दासको शुक्रबार बिहान वीरभूम जिल्लास्थित बोलपुरमा जिम सत्रका क्रममा अचानक हृदयघात भएर निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घोष उदयमान क्रिकेटर थिए । राष्ट्रिय टिममा पर्ने लक्ष्यसहित उनले रणजी ट्रफीमा पश्चिम बंगालको तर्फबाट प्रतिस्पर्धा गर्ने गर्थे । त्यसपछि राष्ट्रिय टिममा स्थान बनाउने उनको लक्ष्य रहेको थियो ।

उनको क्रिकेट यात्रा जिल्ला स्तरबाट सुरु भएको थियो । सन् २०१८/१९ मा क्रिकट एशोसिएसन अफ बंगाल (सीएबी)द्वारा आयोजित अन्तर-जिल्ला यू-१६ क्रिकेट प्रतियोगितामा उनी सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए । सो सफलताको सम्मानस्वरूप सीएबीद्वारा उनलाई समान गरिएको थियो ।

प्रियोजीत फिट रहने उद्देश्यले हरेक विहान जस्तै शुक्रबारपनि बोलपुरको मिशन कम्पाउण्ड क्षेत्रमा रहेको जिम गएका थिए । दुर्भाग्यवश व्यायामकै क्रममा पसिना झारिरहेका बेला उनी अचानक अस्वस्थ भए र हृदयघातका कारण ज्यान गुमाए ।

Previous Post

हिलोले सवारी उकालो चढ्न नसक्दा पूर्वी नवलपरासीको दाउन्नेमा लामो जाम

Next Post

कोरियामा मशीनमा च्यापिएर एक नेपालीको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

कोरियामा मशीनमा च्यापिएर एक नेपालीको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.