• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:24:51+05:45302420266 2026-06-04T12:24:51+05:45000000Thu, 04 Jun 2026 12:24:51 +0545Thu, 04 Jun 2026 12:24:51 +0545Asia/Kathmandu630_302406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000051Asia/Kathmandu 620266-12Jun+0545 302406Asia/Kathmandu5130pm06p, 0000006ThursdayAsia/Kathmandu5151 262026000000 k620264 3012Asia/Kathmandu 0424ffAsia/KathmanduThu, 04 Jun 2026 12:24:51 +0545Asia/Kathmandu62026-06-04T12:24:51+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:24:51 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 24f ( '302406Asia/Kathmandu5130pm06p' === $3026pAsia/Kathmandu || '1780555191' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:24:51 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:24:51 +05456 $120630 ? 302406Asia/Kathmandu() : 302406Asia/Kathmandu() + (24630) ( 12Asia/Kathmandu30_2026p302420266( '120630_2026ff51Asia/Kathmandu30' ) * 12+05451780555191R_04_thEC+05454Thuth ); } 24f ( '062651qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:24:51'; } $302406Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780555191+0545C' ) : 4p_302406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452406Asia/Kathmandu( '620264', $302406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:24:51 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:24:51 +05456 $04pm30Asia/Kathmandu302406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:24:51 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

भेटेको १५ दिनमै प्रेम सम्बन्ध -अर्कोसँग कुरा गरेको भन्दै हत्या

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter
धनगढीको गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काममा लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् ।
सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए, बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउद । काम गर्ने क्रममा उनी निरजसँग नजिक भएकी थिइन् । दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो ।
भेट भएको १५ दिनमै प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद शनिबार पनि सदा जस्तै राजधानी सेकुवा एण्ड म:मको भान्छाकोठामा काम गर्दै थिए । काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकै बीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए ।
साउदलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको छ भने मृतक सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
Previous Post

सुनको मूल्य एकैदिन तोलामा ३४०० ले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Next Post

तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृत्यु, ४ घाइते

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१३ मिनेट अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

७ घण्टा अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

७ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
Next Post
सांकेतिक तस्बिर

तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृत्यु, ४ घाइते

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १३ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In