HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से- करिब एक वर्षयताकै उच्च बिन्दुमा

अप्सरा आचार्य by अप्सरा आचार्य
११ महिना अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार सेयर बजार परिसूचक नेप्से ८०.९७ अंकले बढेर २९७३ विन्दुमा पुगेको छ। यो करिब एक वर्षयताकै उच्च बिन्दु हो।

गत वर्ष २०८१ भदौ ६ गते नेप्से परिसूचक २९७४.४६ विन्दुमा थियो। मंगलबार नेप्से त्यसयताकै उच्च विन्दुमा आएको हो।

मंगलबार कारोबार रकम पनि बढेर २० अर्ब आठ करोड रूपैयाँ पुगेको छ। सोमबार १६ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ।

मंगलबार बजार बढेसँगै सेयर लगानीकर्ताको सम्पत्ति ४९ खर्ब ६२ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।

बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। उत्पादनमुलक, लघुवित्त र जीवन बीमा कम्पनी समूहका समूहगत परिसूकचमा सबैभन्दा धेरैले वृद्धि भएको छ। यी समूहगत परिसूचक चार प्रतिशतभन्दा धेरैले बढेका छन्।

कारोबारमा आएका तीन सय १९ सेयर, ऋणपत्र र सामूहिक लगानी कोषका इकाइ मध्ये दुई सय ७१ को मूल्य बढेर कारोबार भएको छ। ३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ।नेपाल पुनर्बीमा, शिवम र हिमालयन रि इन्सुरेन्सको सबैभन्दा धेरै रकमको सेयर कारोबार भयो। यी कम्पनीहरूको ५६ करोड देखि ७१ करोेड रूपैयाँसम्मको सेयर किनबेच भयो।

ट्रेड टावर, शिवम सिमेन्ट, सान्भि जलविद्युत्को सेयर मूल्य १० प्रतिशत हाराहारी बढेर सर्किट ब्रेक लागेका छन्। उन्नती सहकार्य लघुवित्त र विन्धवासिनी हाइड्रोपावरको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले बढेको छ।

११ प्रतिशत ब्याज दिने लुम्बिनी बैंकको ‘ऋणपत्र ८९’ को मूल्य ३.९४ प्रतिशत र एनआइबीएल ग्रोथ फण्डको मूल्य ३.०१ प्रतिशतले घटेको छ।

Previous Post

मकै जोगाउन बाँदर हेर्ने २० जनाले पाए रोजगारी

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल साउन ७ गते बुधवार को राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल साउन ७ गते बुधवार को राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.