HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

फेरि फैलिँदै कोरोना

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारतका स्वास्थ्य अधिकारीले केही राज्यहरूमा कोभिड–१९ का घटनामा भएको वृद्धिलाई नजिकबाट निगरानी गरिरहेका छन्।

सिंगापुर–हङकङ पछि भारतमा पनि कोरोनाका घटनाहरू बढिरहेका छन्।  मुम्बई, चेन्नई र अहमदाबाद जस्ता शहरमा पनि संक्रमणको घटनामा वृद्धि भएको छ। तमिलनाडुमा कोभिड–१९ का १२ जना फेला परेका छन्। यस्तै पुडुचेरीमा पनि १२ जनामा कोरोना संक्रमण भएको जनाएको छ।  पहिले इन्फ्लुएन्जाका कारण हुने ज्वरोलाई अब कोभिड–१९ सँग जोडिएको छ। कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावका अनुसार कर्नाटकमा कोभिड–१९ का १६ जनामा देखिएको बताए। गुजरातको अहमदाबादमा एकै दिनमा सात जनामा कोरोना देखिएको छ।

विश्व स्वास्थ्य संगठनले मे २०२३ मा महामारीको अन्त्यको घोषणा गरे पनि कोभिड–१९ अझै  विश्वव्यापी रूपमा फैलिरहेको छ।  भारतमा धेरैजसो केसहरू मध्यम रहेको र कोरोनाबाट हुने मृत्यु वा आईसीयूमा भर्ना हुने नयाँ केसहरूसँग सम्बन्धित छैनन्।

स्वास्थ्य विज्ञहरूले मानिसहरूलाई सतर्क रहन सल्लाह दिएका छन्। भारतमा कोरोनाको जोखिम के हुन सक्छ र यो कति खतरनाक छ भन्ने बारेमा मानिसहरूको मनमा धेरै प्रश्नहरू छन्।

Previous Post

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

Next Post

काठमान्डौको गौशालामा एकैपटक आठ वटा सवारी ठोक्किएर दुर्घटना

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

काठमान्डौको गौशालामा एकैपटक आठ वटा सवारी ठोक्किएर दुर्घटना

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.