HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यो वर्ष देशका धेरैजसो स्थानमा औसतभन्दा धेरै वर्षा हुने

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यो वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी शाखाले बुधवार जारी गरेको हावापानी अनुमानमा यो प्रक्षेपण गरिएको हो।

मनसुनका लागि जारी अनुमान प्रतिवेदनअनुसार यो वर्ष देशभर न्यूनतम र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने सम्भावना छ।

विभागले विश्व मौसम संगठनको विश्वव्यापी र क्षेत्रीय जलवायु सूचना केन्द्रहरूको हावापानी अनुमान, दक्षिण एसियाली मौसमी जलवायु दृष्टिकोण फोरमको अनुमानका आधारमा यो प्रतिवेदन तयार गरेको हो।

यसैगरी, नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो र साउदर्न ओसिलेसन (इन्सो)’ र हिन्द महासागरमा विकसित हुने ‘इन्डियन ओसियन डिपोल’ को हालको अवस्था, जलवायु अनुमानहरू, युरोप र एसियामा गत हिउँद र प्रि-मनसुनमा परेको हिउँ र परिवर्तनशीलताका कारकहरूलाई समेत विचार गरिएको शाखाले जनाएको छ।

गत वर्ष २०८१ को मनसुनका लागि विभागले गरेको अनुमानअनुसार धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भनिएको थियो, र धेरैजसो स्थानमा बढी वर्षा मापन भएको विभागको भनाइ छ।

Previous Post

रवि लामिछानेलाई थुनामा राखिएको दाबीसहितको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ स्थगित

Next Post

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.