• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:15:34+05:45301520266 2026-06-04T10:15:34+05:45000000Thu, 04 Jun 2026 10:15:34 +0545Thu, 04 Jun 2026 10:15:34 +0545Asia/Kathmandu630_301506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000034Asia/Kathmandu 620266-10Jun+0545 301506Asia/Kathmandu3430am06p, 0000006ThursdayAsia/Kathmandu3434 262026000000 k620264 3010Asia/Kathmandu 0415ffAsia/KathmanduThu, 04 Jun 2026 10:15:34 +0545Asia/Kathmandu62026-06-04T10:15:34+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:15:34 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 15f ( '301506Asia/Kathmandu3430am06p' === $3026pAsia/Kathmandu || '1780547434' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:15:34 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:15:34 +05456 $100630 ? 301506Asia/Kathmandu() : 301506Asia/Kathmandu() + (15630) ( 10Asia/Kathmandu30_2026p301520266( '100630_2026ff34Asia/Kathmandu30' ) * 10+05451780547434R_04_thEC+05454Thuth ); } 15f ( '062634qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:15:34'; } $301506Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547434+0545C' ) : 4p_301506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451506Asia/Kathmandu( '620264', $301506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:15:34 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:15:34 +05456 $04am30Asia/Kathmandu301506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:15:34 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

२०८२ साल वैशाख महिनाको मासिक राशिफल: राशिफल

हो खबर by हो खबर
१ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि वैशाख महिना सामान्य रहनेछ। सूर्य, मङ्गल, बुध, शुक्रको गोचर यो महिना अशुभ रहेकाले स्वास्थ्य कमजोर रहने, आलस्यता जाग्ने, प्रेम तथा पारिवारिक जीवनमा समस्या आउने, खर्चको मात्रा बढ्ने समय रहेकाले सतर्क रहनुपर्छ। वैशाख २३ गतेपछि आर्थिक तथा पारिवारिक क्षेत्रमा सामान्य सुधार आउन सक्छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि वैशाख महिना मिश्रित रहनेछ। सूर्यको बाह्रौँ गोचरका कारण खर्च बढ्न सक्ने, विवादमा पर्न सक्ने, अनावश्यक यात्रा हुन सक्ने रहेपनि मङ्गल, बुध र शुक्रको शुभ गोचरका कारण आर्थिक लेनदेनबाट फाइदा हुने, सन्तान तथा पारिवारिक क्षेत्रबाट सुख सन्तोष मिल्ने, आम्दानीका नयाँ बाटो प्राप्त हुन सक्ने समय छ। सामाजिक क्षेत्रबाट प्रतिष्ठा प्राप्त गर्न सक्ने समय छ। दाजुभाईसँगको सम्बन्धमा सुधार आउन सक्छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि वैशाख महिना राम्रो रहनेछ। सूर्य, बुध र शुक्रको शुभ गोचरका कारण नयाँ कार्य प्रारम्भ हुने, राज्यबाट लाभ मिल्ने, रोकिएको धन प्राप्त हुने, सुचना प्रविधि तथा व्यापारबाट राम्रो लाभ मिल्ने समय छ। मङ्गलको प्रतिकूल गोचरका कारण बोलीमा नियन्त्रण नराख्दा विवाद पर्न सक्ने, आफन्त तथा साथीभाईबाट सोचे अनुरुप सहयोग प्राप्त नहुने समय रहेकाले सचेत रहनुपर्छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि यो महिना मिश्रित समय छ। सूर्य र शुक्र महिनाभरि अनुकूल रहेकाले व्यापार व्यवसायबाट राम्रो लाभ प्राप्त गर्न सक्ने, सामाजिक क्षेत्रबाट पदप्रतिष्ठा प्राप्त हुने, धार्मिक कार्यमा रुचि हुने, कामको खोजीमा रहेका व्यक्तिहरुले काम प्राप्त गर्न सक्ने, विद्यार्थीले पढाईमा उचित प्रगति गर्ने समय छ। मङ्गल र बुधको प्रतिकूल गोचरका कारण अकस्मात् स्वास्थ्य बिग्रिन सक्ने, दाजुभाईसँग मनमुटाव बढ्न सक्ने, प्रेम जीवनमा असमझदारी आउन सक्ने समय रहेकाले सतर्क रहनुपर्छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना सामान्य समय छ। सूर्य, मङ्गल, शुक्र र बुधको गोचरका कारण काममा ढिलासुस्ती र व्यवसायमा सामान्य घाटाको समय छ। पेट तथा टाउको दुख्ने समस्या आउन सक्ने भएकाले स्वास्थ्यमा उचित ध्यान दिनुपर्छ। पारिवारिक जीवन सामान्य रहन्छ। विद्यार्थीले पढाईमा राम्रो नतिजा प्राप्त गर्नका लागि अलिक ध्यान दिनुपर्ने समय छ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना मध्यम रहनेछ। मङ्गल ग्रहको एघारौँ गोचरका कारण आर्थिक क्षेत्रका कामहरु सफल रहने, शत्रुनाश हुने, विवादमा आफ्नो विजय हुने, विद्याबुद्धिको क्षेत्रमा सफलता प्राप्त हुने समय छ। सूर्य, शुक्र तथा बुधको प्रतिकूल गोचरका कारण वैवाहिक जीवनमा मनमुटाव हुन सक्ने, शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले सतर्क रहनुपर्ने समय छ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना राम्रो मिश्रित रहनेछ। मङ्गल ग्रहको दशम गोचरले सरकारी जागिर तथा खेल सम्बन्धि क्षेत्रमा रहेका व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन्। प्राविधिक क्षेत्र तथा मेडिकल सम्बन्धि सेवा वा व्यवसायका व्यक्तिहरुका लागि पनि समय अनुकूल छ। सूर्य, शुक्र र बुधको गोचरका कारण ढाड तथा कम्मर दुख्ने समस्या आउने, अनावश्यक चिन्ताका कारण मन अशान्त रहने, शत्रुहरु सक्रिय हुन सक्ने रहेकाले सतर्क रहनुपर्छ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि यो महिना राम्रो रहनेछ। सूर्यको गोचर अनुकूल रहेकाले शत्रु तथा रोगको नाश हुने, स्थिर सम्पत्तिको प्राप्ति हुने, भूमि तथा वाहनबाट लाभ मिल्ने, आर्थिक गतिविधिबाट फाइदा मिल्ने समय छ। त्यस्तै पारिवारिक सम्बन्ध र प्रेम जीवन पनि यो समयमा राम्रो रहन सक्छ। मङ्गल र बुधका कारण शरीरमा कमजोरीको महसुस हुन सक्ने र खानपानको गडबडीले पेट सम्बन्धि समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्छ। यो समयमा सन्तानको चिन्ता रहन सक्छ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि यो महिना सामान्य रहन्छ। सूर्यको गोचरका कारण अध्ययन अध्यापनको क्षेत्र अधुरै रहन सक्छन्। सन्तानको क्षेत्रबाट चिन्ता वा धनको खर्च हुन सक्छ। मङ्गल र शुक्रको गोचरका कारण आलस्यता बढ्ने, छाती दुख्ने वा आगोबाट भय रहने, सवारीसाधन चलाउँदा विशेष ध्यान पुर्याउनु पर्ने समय छ। काम तथा व्यवसायको क्षेत्र यो समयमा सामान्य रहन्छ। प्रेम तथा पारिवारिक जीवनमा समस्या समाधान गरेर सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम रहन्छ। शुक्रको गोचरको अनुकूलताले पराक्रम बढ्ने, आफन्तबाट सहयोग प्राप्त हुने, प्रेम तथा पारिवारिक जीवन राम्रो रहने समय छ। सुखको प्राप्ति तथा आम्दानी बढ्न सक्छ। सूर्य, मङ्गल र बुधका कारण साथीभाईसँग सतर्क रहनुपर्ने, अनावश्यक खर्च तथा व्यर्थ यात्रा हुन सक्ने, बुबाआमाको स्वास्थ्यमा समस्या देखा पर्न सक्ने रहेकाले सतर्क रहनुपर्ने समय छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि यो महिना राम्रो रहनेछ। सूर्यको गोचरको शुभ प्रभावले आत्मविश्वास बढ्ने, शत्रुनाश हुने समय छ। उद्योग, सरकारी क्षेत्र, कृषिकर्मबाट लाभ मिल्नेछ। धेरै समय रोकिएको काम यो समयमा सम्पन्न हुनेछ। मङ्गल शुभ गोचरले भूमि तथा निर्माण सम्बन्धि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुन्छ। शुक्र तथा बुधको शुभ प्रभावले पारिवारिक सम्बन्धमा प्रगाढता आउने, सन्तानबाट खुसी प्राप्त हुने, सुनचाँदी आदि धातुको संचय हुने समय छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि यो महिना मिश्रित रहन्छ। शुक्र ग्रहको शुभ प्रभावले यो समयमा विलासिता बढ्न सक्ने, प्रेम जीवनमा विश्वासको वातावरण बन्ने, वाहनको प्राप्ति हुने समय छ। सूर्य, मङ्गल तथा बुधको प्रभावले धन संचयमा समस्या आउने, सापटी दिएको पैसा फिर्ता हुन गाह्रो हुने, अनावश्यक विवादले मन चिन्तित रहने समयरहेकाले सचेत रहनुपर्छ।

Tags: राशिफल
Previous Post

लगातार बढ्दै सुनको मुल्य , कतिमा हुँदै छ कारोबार ?

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख १ गते सोमबार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख १ गते सोमबार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In