HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सालिन पोखरेल मृत्यु प्रकरणका आरोपीले पाए ‘सफाइ’

हो खबर by हो खबर
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको रहस्यमय मृत्युसम्बन्धी मुद्दामा अदालतले तीन अभियुक्तलाई सफाइ दिएको छ।

आत्महत्या दुरुत्साहनको अभियोगमा पेश भएको मुद्दामा जिल्ला अदालत चितवनले दाबी नपुग्ने ठहर गर्दै सोमबार फैसला सुनाएको हो। न्यायाधीश ध्रुवकुमार ढकालको इजलासबाट सुनाइएको उक्त फैसलापछि विद्यालयका प्रिन्सिपलसहित तीनजना मुक्त भएका छन्।

२०८० फागुन १२ गते बिहान १४ वर्षीया सालिन पोखरेल स्कुल होस्टलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा उजुरी दिए पनि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहनको अभियोगमा २०८० चैत ४ गते तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो।

सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगमा अदालतले प्रमाण अपर्याप्त ठहर गरेसँगै अभियुक्तहरू निर्दोष ठहरिएका हुन्। अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार आत्महत्या दुरुत्साहन पुष्टि हुने पर्याप्त प्रमाण पेश हुन नसकेकाले मुद्दा खारेज गरिएको हो।

पोष्टमार्टम रिपोर्टले मृतकमाथि कुनै किसिमको यौन दुर्व्यवहार नभएको पुष्टि गरेको थियो। घटनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए।

मुद्दामा विद्यालयका प्रिन्सिपल बालहरी देवकोटा (६०), भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी (४०) र होस्टल वार्डेन कमल शर्मा पौडेल (४८) प्रतिवादी बनाइएको थियो। उनीहरूमध्ये एक जना भाइस प्रिन्सिपल र अर्का वार्डेन हुन्।

Previous Post

३० अंकले बढ्यो नेप्से,

Next Post

कुलमान घिसिङलाई सरकारले हटायो

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

कुलमान घिसिङलाई सरकारले हटायो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.