HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भूकम्प आउनुभन्दा पहिले प्रकृतिले दिन्छ यस्ता -सङ्केत

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भूकम्प, जसको नाम मात्रै सुनेर पनि डर लाग्छ । त्यसलाई महसुस गरेपछि मानिसको मन झनै विचलित हुन्छ ।

यद्यपि, यी झट्का लामाे समयसम्म महसुस नभए पनि धेरै दिनको निद्रा उडाउन सक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई भूकम्प आउनुभन्दा पहिले प्रकृतिले के सङ्केत दिन्छ यसबारे बताउनेछौँ-

तपाईंलाई सायद थाहा होला कि विश्वभर हरेक वर्ष कति भूकम्पहरू आउँछन् ।

जहाँ १६ वटा भूकम्प हुन सक्छन्, जसको तीव्रता म्याग्निच्युडमा ७ भन्दा माथि हुन्छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भकाअनुसार हरेक वर्ष १० लाखभन्दा बढी साना–साना भूकम्प आइरहन्छन्, जसको बारेमा हामीलाई थाहा पनि हुँदैन ।

भूकम्प आउनुभन्दा अघि प्रकृतिले केही सङ्केत दिन्छ । तीमध्ये एक तलाउ, नहर, पोखरीबाट एक अनौठो दुर्गन्ध आउँछ र पानी तातो हुन्छ । यस्तो टेक्टोनिक प्लेटहरू हल्लिँदा उत्पन्न हुने ग्यासको कारणले हुन्छ ।

भूकम्प आउनुभन्दा पहिले यदि कसैले यसलाई महसुस गर्छ भन् त्यो जनावर हो । इन्डोनेसियाको भयानक भूकम्प र जापानको सुनामीभन्दा पहिले जनावर र चरालाई उच्च स्थानमा जाँदै गरेको देखिएको थियो । जनावरले पृथ्वीको भित्रको हलचलबाट उत्पन्न इलेक्ट्रोनिक सिग्नललाई महसुस गर्न सक्ने भएकोले भूकम्प आउनुभन्दा पहिले थाहा पाउने वैज्ञानिकहरू बताउँछन् ।

सबैभन्दा रोचक तथ्य यो हो कि भूकम्पले पृथ्वीको चाल पनि बदल्छ । मार्च २०११ मा आएको ८.९ म्याग्निच्युडको भूकम्पपछि पृथ्वी केही छिटो घुम्न थाल्यो र सो दिन १.८ माइक्रोसेकेन्ड छोटो भयो । त्यति मात्र होइन, २७ फेब्रुअरी २०१० मा आएको ८.८ म्याग्निच्युडको भूकम्पको कारणले पृथ्वीको माथिल्लो भाग केही फाट्यो र चिलीको कन्सेप्सियन शहर १० फिट पश्चिमतिर सर्‍यो ।

Previous Post

(रास्वपा)का सभापति रवि लामिछाने कास्की अदालत जाँदै

Next Post

जापानले निष्काशन गर्‍यो दुई नेपाली

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

जापानले निष्काशन गर्‍यो दुई नेपाली

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.